स्वास्थ्य/जीवनशैली

स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि मार्गचित्र

 मंसिर २६, २०७९

काठमाडौँ, मङ्सिर २६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच पु¥याउनका लागि मार्गचित्र तयार पारिरहेको छ । स्वास्थ्य सेवा विभागले ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’का अवसरमा यहाँ आयोजना गरेको कार्यक्रममा…

रुकुमपश्चिममा १४६ जनाको आँखाको शल्यक्रिया

 मंसिर २४, २०७९

मुसीकोट, मङ्सिर २४ : रुकुमपश्चिममा एक सय ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुकुम आँखा उपचार केन्द्र सल्लेमा उनीहरुको शल्यक्रिया भएको हो । जिल्लाको चारवटा पालिकामा भएको आँखा जाँच…

प्रहरी तथा पूर्वप्रहरी र कर्मचारीलाई मेघा अस्पतालमा ५० प्रतिशत छुट

 मंसिर २३, २०७९

काठमाडौँ, मङ्सिर २३ : बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्वप्रहरी कर्मचारी र तिनका आश्रित परिवारका लागि ललितपुर महानगरपालिका–३ धोबीघाटमा रहेको मेघा अस्पतालले अस्पतालको सेवामा ५० प्रतिशतसम्म छुट…

बाँकेमा मिर्गौलाका बिरामीलाई सास्ती, चार महिनादेखि पालो कुर्दै

 मंसिर २३, २०७९

राँझा, मङ्सिर २३ : समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ । शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गौलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा…

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता

 मंसिर २३, २०७९

मकवानपुर, मङ्सिर २३ : बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ । धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको…

प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना

 मंसिर २३, २०७९

काठमाडौँ, मङ्सिर २३ : सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ । प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकार्ी दिन क्लिनिक खोलिएको…

एकीकृत प्रजनन स्वास्थ्य शिविरबाट महिला लाभान्वित

 मंसिर २२, २०७९

सर्लाही, मङ्सिर २२ : सर्लाहीको बयलवासमा तीनदिने एकीकृत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । मङ्सिर २० गतेदेखि ईश्वरपुर नगरपालिका–६ बयलबासस्थित नगर अस्पतालमा भएको परिवार नियोजन बन्ध्याकरण घुम्ती तथा एकीकृत…

गुणस्तरीय स्वास्थ्य सेवाका लागि शिविरको भर

 मंसिर २२, २०७९

रुकुमपूर्व, मङ्सिर २२ : रुकुमपूर्व भूमे गाउँपालिका–४ काँडाका मनशोभा बुढा ९५ वर्षको हुनुभयो । बुढेसकालले छोएसँगै उहाँले विगत दुई वर्षयता आँखाको ज्योति गुमाउनुभएको थियो । परिवारका अन्य सदस्यको साहारा लिएर…

मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनार्थ सम्झौता

 मंसिर २१, २०७९

बागमती, मङ्सिर २१ : हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न विभिन्न तीन संस्थामाझ सम्झौता भएको छ । केन्द्र स्थापनाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुस्करचन्द्र…

महिला स्वस्थ्य स्वयंसेवकको अनुभव : समाजको शत्रुदेखि चिकित्सकसम्म

 मंसिर २०, २०७९

भजनी, मङ्सिर २० : कैलालीको टीकापुर नगरपालिका–१ की दिव्यश्वरी शाहीले विसं २०४६ देखि महिला सामुदायिक स्वस्थ्य स्वयंसेवकका रूपमा काम गर्नुभयो । तत्कालीन समयमा स्वस्थ्यको सहज पहुँच थिएन । नागरिकमा औषधोपचारभन्दा…