स्वास्थ्य/जीवनशैली
महोत्तरीका १० पालिकाका विद्यालयमा पठनपाठन बन्द
जलेश्वर, पुस १९ : पन्ध्र वटा पालिका रहेको महोत्तरी जिल्लाको १० वटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । विगत दुई दिनदेखि अचानक जिल्लामा शीतवर्षा हुन थालेपछि जिल्लाको १० वटा…
शीतलहरका कारण विद्यालय बन्द
गोलबजार, पुस १९ : केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन…
सहरी स्वस्थ्य केन्द्र : भवन छ, सेवा छैन
भजनी, पुस १९ :कैलालीको भजनी नगरपालिका–३ को सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको…
शिविरले ज्येष्ठ नागरिक र अशक्तलाई राहत
रामपुर, पुस १८ : नरबहादुर रानालाई मिर्गौलासम्बन्धी समस्याले घरदेखि टाढा कामकाजमा आवतजावतमा निकै समस्या छ । डेढ वर्षदेखि मिर्गौैलासम्बन्धी रोगले ग्रसित रानाले काम विशेषले बाहिर जानुपरेमा एक जना सहयोगीको साहारा…
आँखाको शल्यक्रिया अब गाउँमै
टक्सार (भोजपुर), पुस १८ : आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन समस्या हुने गरेको छ । गाउँघरमा नै सञ्चालन हुने शिविर उनीहरुका लागि वरदान…
‘साइनोभ्याक’ खोपबारे डब्लुएचओको निर्णय पर्खँदै सरकार
काठमाडौँ, पुस १७ : नेपाल सरकार कोरोना भाइरस विरुद्धको मौज्दात रहेको ‘साइनोभ्याक’ खोप प्रयोग गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०को निर्णय पर्खने भएको छ । अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि…
नराकोट स्वास्थ्य चौकीमा भिडियो एक्स–रेसहित ल्याब
जुम्ला,पुस १७ : जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा ल्याबसहितको भिडियो एक्स–रे सञ्चालनमा ल्याएको छ । आज स्वास्थ्य प्रयोगशालको उद्घाटन गर्दे पालिका अध्यक्ष पूर्णप्रसाद धितालले भन्नुभयो, “सो स्वास्थ्य चौकीमा सुविधा…
सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा लिइने
सुर्खेत/भेरीगङ्गा, पुस १६ : कर्णालीका स्थानीय तहले स्वास्थ्य क्षेत्रको विकासका लागि निःशुल्क स्वास्थ्य बीमादेखि आपतकालीन उपचार कोष स्थापनालगायतका कार्यक्रम सञ्चालनमा ल्याएका छन् । नागरिकहरु आर्थिक अभाव, गरिबी र चेतनाको कमीका…
जग्गाको समस्याका कारणले अस्पताल बनेनन्
काठमाडौँ, १६ पुस (रासस) ः सरकारले आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहसम्म पु¥याउनका लागि सुरु गरेको अभियानमा एक सय २४ स्थानीय तह सहभागी भएका छैनन् । ती एक सय २४ स्थानीय…
गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
गोरखा, पुस १६ : गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नम्बर ६ अश्राङमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा…
लोकप्रिय
सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने
कार्तिक २६, २०८२
मधेश प्रदेश प्रमुख कर्णले लिनुभयो शपथ
कार्तिक २६, २०८२
युवा पुस्ताको उत्साहलाई निराश बनाउँदैछ सुस्त गतिको अनलाइन प्रणाली
कार्तिक २६, २०८२
टर्कीको सैन्य विमान जर्जिया–अजरबैजान सीमा नजिक दुर्घटना
कार्तिक २७, २०८२
मन्त्रिपरिषद् बैठकका १७ निर्णय (सूचीसहित)
कार्तिक २६, २०८२





