स्वास्थ्य/जीवनशैली
स्वास्थ्य र शिक्षामा आयोगको सहयोग निरन्तर रहनेछ : आयुक्त उर्पिलाइनेन
काठमाडौँ,माघ २५ : अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त युटा उर्पिलाइनेनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग र सहकार्यलाई निरन्तरता दिने बताउनुभएको छ । आज यहाँ प्रसूति गृह तथा…
स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउन्ड’ सेवा
रुपन्देहीको सियारी गाउँपालिकास्थित छपिया स्वास्थ्य चौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सुरु भएको छ । गर्भवती, शिशु तथा अन्य बिरामीको स्वास्थ्य परीक्षणका लागि अल्ट्रासाउण्ड सेवा सुरु गरिएको हो । लुम्बिनी प्रदेश सरकारले अल्ट्रासाउन्ड…
पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला
पोखरा १७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रममा स्वास्थ्य प्रयोगशाला सञ्चालन गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रु चार लाखमा स्थापना गरिएको प्रयोगशालामा विभिन्न सुविधा रहने बताइएको छ ।…
‘फार्मेसी’मा छुट्टाछुट्टै ‘काउन्टर’
कैलालीको टीकापुर अस्पतालमा औषधि लिन लामो समय कुर्न बाध्य बिरामीका आफन्तले राहत पाएका छन् । अस्पतालले एक हप्तादेखि तीनवटा ‘काउन्टर’मार्फत सेवा दिन थालेपछि बिरामीका आफन्तले राहत पाएका हुन् । आकस्मिक…
‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याईँदै
कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप ९बुस्टर डोज० आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ । सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ ९गाभी०ले फागुन १ र ४…
नेपाल रेडक्रस सोसाइटीद्वारा तीसवटा एम्बुलेन्स हस्तान्तरण
नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पु¥याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी०को सहयोगमा खरिद…
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…
तनहुँ, माघ २३ : जिल्लाको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ । जुकाले फोक्सो र कलेजोमा गुँड…
सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेः स्वास्थ्य मन्त्री गिरी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको छ । झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित…
खनियाबासमा औषधि अभाव
खनियाबास गाउँपालिकामा रहेका पाँच वटा स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने सिटामोललगायतका औषधि स्वास्थ्य संस्थामा नहुँदा उपचारमा समस्या…
कलाकालरलाई क्यान्सर उपचारमा विशेष छुट
भक्तपुर,माघ २२ : भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीको फैढोकास्थित काठमाडौँ क्यान्सर सेन्टरले कलाकार सङ्घ र चलचित्र विकास बोर्डसँग सम्झौता गरेको छ । विश्व क्यान्सर दिवसका अवसरमा आज ताथलीस्थित अस्पतालको भवनमा कलाकालरलाई…
लोकप्रिय
टर्कीको सैन्य विमान जर्जिया–अजरबैजान सीमा नजिक दुर्घटना
कार्तिक २७, २०८२
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
मंसिर ०२, २०८२
सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव
कार्तिक ३०, २०८२
जेनजी आन्दोलनका सहिदः जेनजी मार्ग र गौरव जोशी मार्ग नामकरण
मंसिर ०१, २०८२
गृहमन्त्री अर्यालबाट आइजिपी खापुङको बिदाइ
कार्तिक २७, २०८२
दृष्टिविहीन महिला क्रिकेट: नेपाल सेमिफाइनलमा
मंसिर ०१, २०८२





