स्थानीय चुनाव २०७९
कञ्चनपुरका नौवटै पालिकामा उम्मेदवारी दर्ता
महेन्द्रनगर, वैशाख १२ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आआफ्ना उम्मेदवार चुनावी मैदानमा उतारेको छ…
स्थानीय तह निर्वाचन : देशभर एक लाख चार हजार उम्मेदवारी दर्ता
काठमाडौं, वैशाख १२ : स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार राति ११ बजेसम्म एक लाख चार हजार १२३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन…
भरतपुरमा गठबन्धनको उम्मेदवारी दर्ता
चितवन, वैशाख १२ : भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारम रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले सोमबार सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्तासहित प्रमुख…
झापामा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण
झापा, वैशाख १२ :जिल्लामा उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया भयरहित र शान्तिपूर्ण भएको मुख्य निर्वाचन कार्यालय झापाले जनाएको छ । मनोनयन प्रक्रियालाई दुई दिनको समय दिए पनि आइतबार अत्यन्तै न्यून दलहरुले…
बैतडीमा कतै गठबन्धन, कतै प्रतिस्प्रर्धा
बैतडी, वैशाख १२ : स्थानीय तहको निर्वाचनका लागि बैतडीमा आज विभिन्न दलहरूले मनोनयन दर्ता गराएका छन् । यहाँका प्रमुख राजनीतिक दलहरूले कतै गठबन्धन गरेर मनोनयन दर्ता गरेका छन् भने कतै…
स्थानीय तह सदस्य निर्वाचनका लागि ८० प्रतिशत मतपत्र छपाइ सम्पन्न
काठमाडौं, वैशाख १२ : वैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको…
पोखरा महानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता
पोखरा, वैशाख १२ : पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गर्नुभएको छ। त्यस्तै नेकपा एमालेका…
तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता
दमौली, वैशाख १२ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयनको दोस्रो दिन जिल्लाका चार नगरपालिका र…
वीरगञ्ज महानगरपालिकाको प्रमुखमा १७ जनाको उम्मेदवारी
वीरगञ्ज, वैशाख १२ : मधेस प्रदेशको एक मात्र पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा भने दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन्…
हेटौँडा उपमहानगरमा मनोनयन दर्ता
मकवानपुर, वैशाख १२ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा विभिन्न दलहरुले मनोनयन दर्ता गराएका छन् । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामाले…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन
भदौ १०, २०८३
भोटेकोशी बाढी : २६ जना प्रहरी सम्पर्कविहीन
भदौ १०, २०८३






