स्थानीय चुनाव २०७९
मनाङमा विभिन्न पदमा ७६ जनाको उम्मेदवारी दर्ता
मनाङ, वैशाख ११ : आसन्न स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङका चार वटै पालिकामा विभिन्न पदमा ७६ जनाले आज उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश नेकपा (एमाले) र स्वतन्त्र…
पोखरा महानगरको प्रमुखमा ११ र उपप्रमुखमा चारको उम्मेदवारी
कास्की, वैशाख ११ : भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरपालिकामा आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयको आज पहिलो दिन प्रमुखमा ११ र उपप्रमुखमा चार जनाको मनोनयन…
उम्मेदवारी मनोनयन दर्ता सकिएपछि मतपत्र ढुवानी गरिने
काठमाडौँ, वैशाख ११ : निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयन दर्ता कार्य पूरा भएपछि सम्बन्धित पालिकाका लागि मतपत्र ढुवानी कार्य सुरु गर्ने भएको छ । हाल…
बैतडीमा उम्मेदवार छनोटमा ढिलाइ, मनोनयन सोमबार मात्रै
बैतडी, वैशाख ११ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका बैतडीमा आज प्रमुख दलका उम्मेदवारको मनोनयन हुन सकेको छैन् । उम्मेदवार छनोटमा ढिलाइ हुँदा मनोनयन हुन नसकेको हो…
विराटनगर महानगरमा ५६ जनाको उम्मेदवारी दर्ता
मोरङ, वैशाख ११ : विराटनगर महानगरपालिकामा विभिन्न राजनीति दलका ५६ जनाले महानगर प्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा जनमत पार्टीबाट प्रमुख पदमा…
तीब्र गतिमा उम्मेदवारीको विवरण अद्यावधिक हुँदै
काठमाडौँ, वैशाख ११ : स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आज दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुने क्रम जारी रहेको छ । आयोगको…
निर्वाचनबारे सुरक्षा निकायका प्रमुखबीच छलफल
काठमाडौँ, वैशाख ११ : स्थानीय तह निर्वाचन– २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा सुरक्षा निकायका प्रमुख तथा अन्य अधिकारीहरुबीच आज छलफल भएको छ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको छलफलमा…
निर्वाचन आयोगलाई एमालेको अनुरोध
काठमाडौँ, वैशाख ११ :नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको निर्वाचन आयोगलाई कसैको दबाब प्रभावमा नपरी मतपत्र छपाइको व्यवस्था गर्न अनुरोध गरेको छ । एमाले कार्यालय सचिव…
दोलखामा एमाले र राप्रपाले गराए मनोनयन दर्ता
चरीकोट, वैशाख ११ : वैशाख ३० गतेका लागि तोकिएको स्थानीय निर्वाचनका लागि नेकपा (एमाले)का दोलखाका नौ वटै स्थानीय तहमा सबै पदमा मनोनयन दर्ता गरेको छ । सदरमुकाम चरीकोटको भीमेश्वर नगरपालिका-९ मा…
नेपाली कांग्रेसको सङ्कल्प सार्वजनिक, नगर्ने काम नभन्ने
काठमाडौँ, वैशाख ११ : ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ को नाम दिइएको…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
१४ घण्टा अगाडि
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
असोज १४, २०८२
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो
असोज १४, २०८२