स्थानीय चुनाव २०७९
भरतपुरमा गठबन्धनको उम्मेदवारी दर्ता
चितवन, वैशाख १२ : भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारम रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले सोमबार सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्तासहित प्रमुख…
झापामा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण
झापा, वैशाख १२ :जिल्लामा उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया भयरहित र शान्तिपूर्ण भएको मुख्य निर्वाचन कार्यालय झापाले जनाएको छ । मनोनयन प्रक्रियालाई दुई दिनको समय दिए पनि आइतबार अत्यन्तै न्यून दलहरुले…
बैतडीमा कतै गठबन्धन, कतै प्रतिस्प्रर्धा
बैतडी, वैशाख १२ : स्थानीय तहको निर्वाचनका लागि बैतडीमा आज विभिन्न दलहरूले मनोनयन दर्ता गराएका छन् । यहाँका प्रमुख राजनीतिक दलहरूले कतै गठबन्धन गरेर मनोनयन दर्ता गरेका छन् भने कतै…
स्थानीय तह सदस्य निर्वाचनका लागि ८० प्रतिशत मतपत्र छपाइ सम्पन्न
काठमाडौं, वैशाख १२ : वैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको…
पोखरा महानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता
पोखरा, वैशाख १२ : पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गर्नुभएको छ। त्यस्तै नेकपा एमालेका…
तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता
दमौली, वैशाख १२ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयनको दोस्रो दिन जिल्लाका चार नगरपालिका र…
वीरगञ्ज महानगरपालिकाको प्रमुखमा १७ जनाको उम्मेदवारी
वीरगञ्ज, वैशाख १२ : मधेस प्रदेशको एक मात्र पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा भने दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन्…
हेटौँडा उपमहानगरमा मनोनयन दर्ता
मकवानपुर, वैशाख १२ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा विभिन्न दलहरुले मनोनयन दर्ता गराएका छन् । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामाले…
राजनीतिक दलको उम्मेदवारी दर्तामा उत्साह
विराटनगर, वैशाख १२ : आसन्न स्थानीय तहको निर्वाचन–२०७९ को विराटनगर महानगरपालिका सबै राजनीतिक दलका उम्मेदवारले उत्साहका साथ आआफ्ना उम्मेदवारी दर्ता गराएका छन् । मनोनय दर्ता गर्नेमा पाँच राजनीतिक दलको गठबन्धनबाट…
निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गर्न आग्रह
काठमाडौँ, वैशाख १२ : आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । नेपाल पत्रकार महासङ्घले महासङ्घको सदस्यता प्राप्त गरेका कोही पनि निर्वाचनमा…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
१७ घण्टा अगाडि
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
असोज १४, २०८२
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो
असोज १४, २०८२