स्थानीय चुनाव २०७९
उम्मेदवारी दर्ता संख्यामा एमाले सबै दलभन्दा अगाडि
काठमाडौं, वैशाख १३ : आसन्न वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट…
महिला उम्मेदवार कमः गत निर्वाचनको उपलब्धि जोगाउनै मुस्किल
काठमाडौँ, वैशाख १३ : स्थानीय तहको प्रमुख उपप्रमुखमध्ये एक महिला नै अनिवार्य हुने व्यवस्था नहुँदा आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता कम हुने देखिएको छ । खासगरी गत निर्वाचनमा झन्डै…
कर्णालीका आठ जिल्लाका ६४ पालिकामा सत्तारुढ दलको गठबन्धन
जाजरकोट , वैशाख १३ : कर्णालीमा सत्तारुढ गठबन्धनको ७९ स्थानीय तहमध्ये ६४ मा सहमति भएकोे छ । सुर्खेतका ९ र रुकुम (पश्चिम) ६ स्थानीय तह बाहेक सबैमा गठबन्धनबाट साझा उम्मेदवारी…
भोजपुरको पाँच पालिकामा गठबन्धन
भोजपुर, वैशाख १३ : भोजपुरमा सोमबारबाट स्थानीय तहमा उमेदवारी दर्ता सम्पन्न भएसँगै निर्वाचनको सरगर्मी बढेको छ । यहाँ मुख्यरुपमा नेकपा (एमाले) र सत्तागबन्धनमा रहेका दलबीच प्रतिस्पर्धा हुने भएको छ ।…
निर्वाचन अपडेटः एक लाख ४१ हजारको मनोनयन दर्ता
काठमाडौँ, वैशाख १३ : स्थानीय तह सदस्य निर्वाचनका लागि एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले बिहान १०ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं…
बाँकेको आठ स्थानीय तहमा उम्मेदवारी
नेपालगञ्ज, वैशाख १३ : आसन्न स्थानीय निर्वाचनका लागि बाँकेको सबै आठ स्थानीय तहमा उम्मेदवारी परेको छ । एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकाको लागि मात्र…
टोखा नगरपालिका प्रमुखमा १४ को उम्मेदवारी
काठमाडौँ, वैशाख १३ : काठमाडौँको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट…
मुस्ताङका छ वडामा एकल उम्मेदवारी
म्याग्दी, वैशाख १३ : स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छवटा वडामा एकल उम्मेदवारी परेको छ । लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ । लोघेकर दामोदरकुण्डका…
कामपा प्रमुख पदका लागि ५६ र उपप्रमुखका लागि ३१ को उम्मेदवारी
काठमाडौँ, वैशाख १३ : काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट…
उम्मेदवार घरदैलो अभियानमा
जनकपुर, वैशाख १३ : आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् । गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन उम्मेदवार घरदैलो अभियान सुरु गरेका हुन् ।…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
६ मिनेट अगाडि
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
असोज १४, २०८२
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो
असोज १४, २०८२