स्थानीय चुनाव २०७९
भरतपुरको मतगणना अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा
चितवन, बैशाख २९ : शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ । मतगणनाको तयारीको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ…
बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन
नेपालगञ्ज, वैशाख २९ : बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् ।शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी…
मतदान केन्द्रमा मतदानका लागि तयारी धमाधम
महोत्तरी, वैशाख २९ : महोत्तरीका सबै मतदानस्थलका मतदान केन्द्रमा मत खसाल्नका लागि तयारीको गरिएको छ । जिल्लाका १५ स्थानीय तहका २५८ मतदानस्थलका ४९७ मतदानकेन्द्रमा मतदानलाई व्यवस्थित गर्न तयारीका काम भइरहेका…
मतदानका लागि तीन दिन हिँड्नुपर्ने
म्याग्दी, वैशाख २९ : म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको…
कास्कीका ५० मतदानस्थल अतिसंवेदनशील
कास्की, वैशाख २९ : कास्कीका एकतिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा रहेका छन् । निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका रूपमा पहिचान गरेको हो । बाँकीलाई संवेदनशील र…
निर्वाचनले गाउँमा चहलपहल बढ्यो
रामपुर (पाल्पा), वैशाख २९ : शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि गाउँ फर्कने मतदाताको चहलपहल छ । दशैँमा जस्तै गाउँ फर्किनेको भीड देखिएको छ । अध्ययन, रोजगारीलगायत विभिन्न क्षेत्रमा काम…
मतदानस्थल तयार : बढ्यो निर्वाचनको रौनक
बलेवा, वैशाख २९ : सदरमुकाम बागलुङ बजारबाट निर्वाचन सामग्री बोकेर हिँडेको मतदान अधिकृत यामबहादुर जिसी नेतृत्वको कर्मचारी र सुरक्षाकर्मीको समूह अपराह्न साढे चार बजे मतदानस्थल पुग्यो । झण्डै ६० किलोमिटर…
निर्वाचनका लागि चार हजार बढी कर्मचारी
नुवाकोट, वैशाख २९ : स्थानीय तह निर्वाचनका लागि नुवाकोटमा कर्मचारी र सुरक्षाकर्मी गरी चार हजारभन्दा बढी परिचालन भएका छन् । कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना…
कञ्चनपुरमा निर्वाचनको तयारी पूरा
कञ्चनपुर, वैशाख २९ : जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा पुगि मतदानस्थलको तयारी सम्पन्न गरिसकेको बताइएको छ । महेन्द्रनगरस्थित…
आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छ : आयुक्त भण्डारी
काठमाडौँ, वैशाख २९ : निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
अन्तर्राष्ट्रिय ध्यान दिवसको झल्को बेइजिङमा, योगध्यान शिविर
मंसिर २७, २०८२






