स्थानीय चुनाव २०७९
कपिलवस्तुको यशोधरामा एमाले र मायादेवीमा कांग्रेस विजयी
चन्द्रौटा, जेठ ५ : कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा ९एमाले०ले जितेको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुञ्जादेवी मौर्य विजयी हुनुभएको छ । तिवारीले चार…
गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले
विराटनगर, जेठ ५ : प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार आज सार्वजनिक भएको अन्तिम मत परिणाममा गढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका आशनारायण चौधरीले आठ हजार ९०१ मत प्राप्त गरी विजयी हुनुभएको…
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता कायमै
वीरगञ्ज, जेठ ५ : पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार विजयकुमार…
झापा गापामा अध्यक्ष र उपाध्यक्ष कांग्रेसका उम्मेदवार निर्वाचित
सुरुङ्गा (झापा), जेठ ५ झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जयनारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलियाले जीत हासिल गर्नुभएको…
मौलापुर नगरपालिकाको प्रमुखमा पुनः रीना साह
रौतहट, जेठ ५ : रौतहटको मौलापुर नगरपालिकाको प्रमुखमा पुनः रीनाकुमारी साह निर्वाचित हुनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार रिनाकुमारी साहले…
दोलखामा सात पालिकाको मतगणना सकियो, एमाले, माओवादी कांग्रेस दुईरदुई र समाजवादी एक पालिकामा निर्वाचित
चरिकोट, जेठ ५ : दोलखामा नौ स्थानीय तहमध्ये हालसम्म सात वटा स्थानीय तहको मतगणना सकिएको छ । दुई नगरपालिका सात गाउँपालिका र ७३ वटा वडाका लागि भएको निर्वाचनमा हालसम्म एक…
मोरङको धनपालथान गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक
विराटनगर, जेठ ५ : गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत मोरङको धनपालथान गाउँपालिकाको निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार सो पालिकाको अध्यक्ष पदमा…
निर्वाचनले रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव
कास्की, जेठ ५ : स्थानीय तह निर्वाचनका कारण एक साताभन्दा बढी समयदेखि रगत आपूर्ति नहुँदा पोखरामा अत्यावश्यक रगतको अभाव भएको छ । निर्वाचनका समयमा विभिन्न सङ्घ संस्थाले आयोजना गर्ने रक्तदानका…
मायादेवी गाउँपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित
रुपन्देही, जेठ ५ : रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ध्रुवनारायण चौधरी विजयी हुनुभएको छ । चौधरीले पाँच हजार ३८६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक…
कावासोती नगरपालिकामा एमाले विजयी
नवलपुर, जेठ ५ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अन्तिम मतपरिणामअनुसार नगरप्रमुख र उपप्रमुख दुवै पदसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको हो । कावासोती नगरपालिका प्रमुखमा…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






