स्थानीय चुनाव २०७९
तेमालमा गठबन्धनको उम्मेदवार विजयी
बनेपा, जेठ ५ : काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद दुवैमा गठबन्धनको उम्मेदवार विजयी भएको छ । स्थानीय तह निर्वाचन २०७९ को मतगणनाको आज सम्पन्न भएको मतपरिणामअनुसार तेमाल गाउँपालिकाको…
विवेकशील साझा पार्टीको पहिलो जीत
कलैया, जेठ ५ : विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित हुनुभएको छ । अन्सारी…
म्याग्दीमा एमालेले चार र कांग्रेसले दुई पालिका जिते
म्याग्दी, जेठ ५ : स्थानीय तह निर्वाचनमा म्याग्दीमा नेकपा (एमाले) ले चार र कांग्रेसले दुई स्थानीय तहको नेतृत्व जितेका छन् । यसैगरी माओवादीले एक-एक वटा उपप्रमुख र उपाध्यक्ष, एमालेले तीन…
मण्डनदेउपुरमा गठबन्धनबाट प्रमुखमा एकीकृत समाजवादीका वाइबा र उपप्रमुखमा नेपाल विजयी
बनेपा, जेठ ५ : स्थानीय तह निर्वाचन २०७९ को मतगणनाको परिणामअनुसार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका प्रमुख र उपप्रमुख दुवै विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाको…
असी प्रतिशत तहको गणना सम्पन्न
काठमाडौँ, जेठ ५ : स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ८० प्रतिशत तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुुसार आज दिउँसो ३ः३० बजेसम्म ५७०…
सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे समीक्षा
काठमाडौँ, जेठ ५ : गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गत वैशाख ३० मा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थापनबारे समीक्षा भएको छ…
भरतपुरमा नौवटा वडाको मतगणना सकियो
चितवन, जेठ ५ : भरतपुर महानगरपालिकामा नौवटा वडाको मत गणना सकिएको छ । वडा नम्बर १ देखि ९ सम्मको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार…
महोत्तरीको मटिहानीमा लोसपा
महोत्तरी, जेठ ५ : महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार प्रमुख र उपप्रमुख पदमा विजयी हुनुभएको छ । प्रमुखमा चार हजार तीन मत प्राप्त गरी हरिप्रसाद मण्डल र…
धरानमा प्रमुख पदका स्वतन्त्र उम्मेदवारमा सबैको ध्यान केन्द्रित
विराटनगर, जेठ ५ : गएको शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । धरान उपमहानगरपालिका प्रदेश निर्वाचन कार्यालय…
कपिलवस्तुको यशोधरामा एमाले र मायादेवीमा कांग्रेस विजयी
चन्द्रौटा, जेठ ५ : कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा ९एमाले०ले जितेको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुञ्जादेवी मौर्य विजयी हुनुभएको छ । तिवारीले चार…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






