स्थानीय चुनाव २०७९
प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा
काठमाडौं, साउन ५ : परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ । सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप…
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक स्वीकृत
काठमाडौँ, साउन ४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।…
प्रभावकारी कानुन कार्यान्वयनमा जोड
काठमाडौँ, साउन ४ : राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संसद्बाट बनेका कानुन कति कार्यान्वयन भए त्यसको अनुगमन गर्नुपर्ने बताउनुभयो । राष्ट्रियसभाको आजको बैठकमा उहाँले कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै बनेका…
सांसद रावलले रुलिङको माग गरेपछि …
काठमाडौँ, साउन ४ : सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गर्नुभयो…
नागरिकता ऐन संशोधन विधेयकमा २९ वटा संशोधन दर्ता
काठमाडौं, साउन ३ : नागरिकता ऐन संशोधन विधेयकमा २९ वटा संशोधन दर्ता भएका छन् । ती २९ संशोधन ५० सांसदका तर्फबाट दर्ता भएका हुन् । विधेयक दर्ताको समयसीमा सोमबार सकिएको…
उपसभामुखमा पुष्पा भुसाल निर्वाचित
काठमाडौँ, असार ३१ : प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई…
‘नागरिकता नपाएका युवाको समस्या बुझौँ’
काठमाडौँ, असार ३० : हजारौँ जनताले नागरिकता प्राप्त गर्न नसक्दा उनीहरू राज्यले उपलब्ध गराउने विभिन्न सेवाबाट वञ्चित हुनुपरेको भन्दै प्रतिनिधिसभाका सांसदले विधेयक तत्काल पारित गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको…
गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ
काठमाडौँ, असार ३० : राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेकपा (एमाले)को अर्थ तथा…
दर्जन विधेयक सभामुखले थन्क्याएको आरोप
काठमाडौं, असार ३० : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद डा. विमला राई (पौडेल)ले सभामुख अग्निप्रसाद सापकोटाको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाबाट पठाइएका अत्यन्तै महत्वपूर्ण १२ वटा विधेयक प्रतिनिधिसभामा…
राष्ट्रिय सभाको शून्य समय : गभर्नर अधिकारीबारे सत्यतथ्य बाहिर ल्याउन माग
काठमाडौं, असार ३० : राष्ट्रिय सभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३






