स्थानीय चुनाव २०७९
नागरिकता विधेयक माथि छलफल जारी
काठमाडौँ, साउन ६ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ माथि छलफल जारी छ । सो विधेयकमाथिको छलफललाई सदनभित्र र बाहिर चासोका साथ हेरिएको छ…
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा
बागमती, साउन ६ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिनुभएको छ । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय…
विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
काठमाडौँ, साउन ५ : प्रतिनिधिसभाको आजको बैठकले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रियसभामा…
एसपिपीसम्बन्धी पत्राचारबारे सदनलाई जानकारी गराउन निर्देशन
काठमाडौँ, साउन ५ : सभामुख अग्निप्रसाद सापकोटाले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा सहभागी हुन नसक्ने सरकारको निर्णय अमेरिकालाई पत्राचार नभएका सम्बन्धमा संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ । आजको…
पालिकाबाटै राष्ट्रिय परिचयपत्र दिने व्यवस्था गर्न माग
काठमाडौँ, साउन ५ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त ढकालले निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन गर्दा पालिकाबाट गर्नपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा उहाँले मतदाता नामावली सङ्कलन गर्न…
संसदीय विशेष समितिको समयावधि सात दिन थप
काठमाडौँ, साउन ५ : संसदीय छानविन विशेष समितिको समयअवधि सात दिन थप गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले समितिको समयावधि सात दिन थप्ने निर्णय सर्वसम्मतले स्वीकृत गरेको हो ।…
मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ, साउन ५ : सांसद प्रदीपकुमार ज्ञवालीले खाद्यपदार्थमा ४० प्रतिशत मूल्यवृद्धि भएको हुँदा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बैठकको विशेष समयमा उहाँले खाद्यपदार्थ, पेट्रोल, डिजेल, निर्माण…
प्रधानमन्त्रीकै दबाबमा अमेरिकालाई एसपीपीबारे पत्र नपठाइएको खुलासा
काठमाडौं, साउन ५ : परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ । सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप…
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक स्वीकृत
काठमाडौँ, साउन ४ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।…
प्रभावकारी कानुन कार्यान्वयनमा जोड
काठमाडौँ, साउन ४ : राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संसद्बाट बनेका कानुन कति कार्यान्वयन भए त्यसको अनुगमन गर्नुपर्ने बताउनुभयो । राष्ट्रियसभाको आजको बैठकमा उहाँले कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै बनेका…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२३ घण्टा अगाडि
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
१८ घण्टा अगाडि
कांग्रेसका देउवा र कोइराला समूहको बैठक सकियो, भोलि पनि बस्ने
१४ घण्टा अगाडि
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
१४ घण्टा अगाडि






