स्थानीय चुनाव २०७९
राष्ट्रियसभा बैठक : ‘शपथसम्बन्धी विधेयक, २०७९’ सर्वसम्मतिले पारित
काठमाडौँ, साउन १२ : राष्ट्रियसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’…
ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय तहलाई उत्तरदायी बनाइएको छ : मन्त्री रेग्मी
काठमाडौँ, साउन १२ : महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय सरकारलाई उत्तरदायी बनाइएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक,…
राष्ट्रियसभामा चार प्रतिवेदन पेश
काठमाडौँ, साउन १२ : राष्ट्रियसभाको आजको दोस्रो बैठकमा सम्बन्धित समितिबाट विभिन्न चार प्रतिवेदन पेश भएका छन् । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनसँगै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी तथा सरसफाइ…
प्रतिवेदनसहित दुई विधेयक प्रदेशसभामा
गण्डकी, साउन ११ : गण्डकी प्रदेश सभाको आजको बैठकमा विभिन्न दुई विधेयक विधायन समितिको प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत भएको छ । बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले विधायन समितिको प्रतिवेदनसहित गण्डकी…
स्थानीय तहमा ४१ प्रतिशत युवा निर्वाचित
काठमाडौँ, साउन १० : गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २१ देखि ४० वर्ष उमेर समूहका…
सम्पत्ति शुद्धीकरणबारे सदनलाई जानकारी गराउन माग
काठमाडौँ, साउन १० : प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गर्नुभएको छ । बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति…
बेपत्ता परिवारले परिचयपत्र कहिले पाउँछन् ?
काठमाडौँ, साउन १० : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बेपत्ता परिवारलाई चाँडोभन्दा चाँडो परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बैठकको शून्य समयमा बोल्दै उहाँहरुले बेपत्ता छानबिन आयोगबाट सिफारिस भएर आएका…
मास्क अनिवार्य लगाउन सांसदहरुलाई सभामुखको आग्रह
काठमाडौँ, साउन १० : प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।…
मङ्कीपक्सको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ, साउन १० : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले विश्वलाई आक्रान्त बनाइरहेको मङ्कीपक्सको जोखिम नेपालमा हुन नदिन आवश्यक पूर्व तयारी अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।…
जनप्रतिनिधिले २ दिनमा खाए ८०३ किलो मासु
काठमाडौं, साउन १० : स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३






