स्थानीय चुनाव २०७९
शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ, साउन १७ : प्रतिनिधिसभाको आजको बैठले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “शपथसम्बन्धी विधेयक, २०७९मा विचार गरियोस्” भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा…
पहिरोपीडित परिवारलाई राहतको व्यवस्था गर्न सांसदहरुको माग
काठमाडौँ, साउन १७ : प्रतिनिधिसभाको आजको वैठकमा सांसदहरुले देशका विभिन्न क्षेत्रमा भएको पहिरापीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका…
तीन तहका सरकारबीच सामाजिक सुरक्षाको बुझाइमा एकरूपता ल्याइँदै
काठमाडौँ, साउन १६ : सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच सामाजिक सुरक्षाको बुझाइमा एकरूपता ल्याउन पहल गरिएको छ । नेपालमा नागरिक समाज र ट्रेड युनियनको संलग्नतालाई सहजीकरण गर्न ग्लोबल कोलिसन फर…
पालेर्मो प्रोटोकल अनुमोदन गर्न ऐन संशोधन गर्नुपर्ने
काठमाडौँ, साउन १६ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले पालेर्मो प्रोटोकल अनुमोदन गर्न आवश्यक पर्ने कानून संशोधन गर्न सरकार लागिरहेको बताउनुभएको छ । कानून, न्याय तथा मानवअधिकार समितिले…
संसदीय छानविन विशेष समितिको प्रतिवेदन संसदमा पेश
काठमाडौँ, साउन १३ : चालु आवको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेद आज सभामुखलाई बुझाएको छ…
‘सदनमै सङ्घीयता विरोधी आवाज उठ्यो, त्यसलाई प्रतिबन्ध लगाऔँ’
काठमाडौँ, साउन १३ : सिङ्गो मुलुक सङ्घीयतालाई सबल र सुदृढ बनाउँदै अगाडि बढिरहेको अवस्थामा संसद्मै सङ्घीयता विरोधी अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ । प्रतिनिधिसभाको आजको…
खानेपानी तथा सरसफाइ विधेयक पारित
काठमाडौँ, साउन १२ : राष्ट्रियसभाको आजको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाबाट सन्देशसहति विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक खानेपानीमन्त्री उमाकान्त चौधरीले पारित गरियोस्…
राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित
काठमाडौँ, साउन १२ : राष्ट्रियसभाको आजको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विधेयक पारित गरियोस् भनी सभामा पेश गर्नुभएको प्रस्ताव बहुमतले…
इञ्जीनियरिङ विधेयक संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ, साउन १२ : राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन विधेयक), २०७६’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा…
समितिको अध्ययन प्रतिवेदन राष्ट्रियसभामा पेश
काठमाडौँ, साउन १२ : राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल (पार्वती)ले राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेश गर्नुभएको छ । आज बसेको राष्ट्रियसभाको…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३






