सूचना प्रविधि
अनियन्त्रित चिनियाँ रकेटको अवशेष हिन्द महासागरमा खस्यो
काठमाडौं, वैशाख २७ : पृथ्वीतर्फ अनियन्त्रित रुपमा फर्किएको चिनियाँ रकेटको अवशेष हिन्द महासागरमा खसेको चीनले जनाएको छ । पृथ्वीमा फर्किने क्रममा केही भाग ध्वस्त भएको रकेटको बाँकीको अवशेष ७२.४७ डिग्री…
चीनको अनियन्त्रित रकेट पृथ्वीमा खस्ने खतरा
बेइजिङ, वैशाख २५ : एउटा चिनियाँ रकेट अनियन्त्रित रूपमा पृथ्वीमा खस्न लागेको छ र वैज्ञानिकहरूलाई हालसम्म यो कहाँ खस्छ भन्ने यकिन थाहा छैन । सन् १९९० यता १० टनभन्दा बढी…
गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन उत्पादन शुरु
काठमाडौँ, वैशाख २० : काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा…
चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण
वासिङ्टन, वैशाख १९ : स्पेश–एक्स ड्रागन मार्फत चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री…
सूचना प्रविधिको उपयोग गरी कोभिड–१९ बाट सुरक्षित रहन आह्वान
काठमाडौँ, वैशाख १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुभकामना व्यक्त र्नुभएको छ । समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार…
युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा
दुबई, चैत २९ : संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । दुबईका शासक शेख…
वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, चैत २३ : प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका ९नास्ट०का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकलाई आविष्कार र अनुसन्धानतर्फ लाग्न आग्रह गर्नुभएको छ । नास्टको ४४औँ प्राज्ञसभालाई आज प्रधानमन्त्री…
साढे दुई करोडको पहुँचमा इन्टरनेट
काठमाडौँ, चैत २० : नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउन–माघ) को तथ्याङ्कअनुसार नेपालमा दुई…
अब नेपाली आकाशमा इन्टरनेटको सुविधा
काठमाडौँ, चैत १९ : विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा…
सोयुज यानद्वारा ३८ वटा भूउपग्रह प्रक्षेपण
मस्को, चैत ९ : रसियाको सोयुज अन्तरिक्ष यानलाई ३८ वटा विदेशी भूउपग्रह लिएर सोमबार अन्तरिक्षतर्फ पठाइएको छ । कजाखस्तानस्थित बाइकोनुर अन्तरिक्ष केन्द्रबाट सोयुज यान सफलतापूर्वक प्रक्षेपण गरिएको रुसी अधिकारीहरुले बताएका छन्…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२






