समाचार
मेची भन्सार कार्यालय : १० वर्षमा ६६ करोडको सामग्री बरामद
भद्रपुर (झापा) २४, कात्तिक : मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको रु ६६ करोड १३ लाख आठ हजार आठ सय २५ बराबरको मालवस्तु बरामद गरेको छ…
वनमन्त्री शाही कोप–२९ मा भाग लिन अजरबैजान प्रस्थान
काठमाडौँ, २४ कात्तिक : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गर्नुभएको छ । सम्मेलन यही कात्तिक २६…
रानिमत्तामा गाडी दुर्घटना : चारको मृत्यु, २५ जना घाइते
भेरीगङ्गा (सुर्खेत), २३ कात्तिक : सुर्खेत–दैलेख सिमानामा पर्ने रानिमत्तामा फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ…
प्रस्तावित दुई न्यायाधीश सर्वसम्मत अनुमोदन
काठमाडौँ, २३ कात्तिक : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला…
हिमाल हेर्दै घरबासमा रमाउँदै विदशी पर्यटक
गलकोट (बागलुङ), २३ कात्तिक : पछिल्लो सयम चर्चामा रहेको घरबास हो बागलुङ भकुण्डेको अतिथि सत्कार घरबास– घरबासमा पछिल्लो समय स्वदेशी मात्रै नभएर विदेशी पर्यटकसमेत आउने गरेका छन् । प्राकृतिकरुपमा विविधीकरणका कारण…
उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ, २३ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ । बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र…
सुनको मूल्य तोलामा दुई हजारले बढ्यो
काठमाडौँ, २३ कात्तिक : स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला…
काठमाडौँमा गुञ्जिँदै ‘कन्दरा’
काठमाडौँ, २३ कात्तिक : पछिल्लो समय नेपाली गीत सङ्गीतमा साङ्गीतिक समूहको सक्रियता बढ्न थालेको छ । ‘नेपथ्य’, ‘१९७४ एडी’ लगायतका साङ्गीतिक समूहले विश्व भ्रमण गरिसक्दा पोखरेली लोकपप रक साङ्गीतिक समूह…
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
धरान (सुनसरी), २३ कात्तिक : इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ । परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर…
उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन
काठमाडौँ, २३ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ । पार्टीले…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
२१ घण्टा अगाडि






