समाचार
यु–१९ एसियाकप : श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
काठमाडौँ, १४ मङ्सिर : संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको पुरुष यु–१९ एसिया कप–२०२४ को पहिलो खेलमा श्रीलङ्काले नेपाललाई जीतका लागि दुुई सय ३४ रनको लक्ष्य दिएको छ ।…
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १४ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको…
मौन अवधि सुरु, के गर्न पाइँदैन
काठमाडौँ, १४ मङ्सिर : स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र…
अस्ट्रेलियाद्वारा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध पारित
मेलबोर्न, १३ मङ्सिर (रासस/एएफपी) : अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक…
मुख्यमन्त्री कार्कीद्वारा शताक्षीधाममा ८७ वटा धाराको उद्घाटन
झापा, १३ मङ्सिर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक समारोहबीच धार्मिक तथा पर्यटकीयस्थल शताक्षीधाममा नवनिर्मित ‘शताक्षी धारा’ (८७ वटा धारा) को उद्घाटन गर्नुभएको छ । सय वटा आँखा…
चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
काठमाडौँ, १३ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपीएल)को टोली चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनबाट काठमाडौँ आउन चाहने समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । खेल हुने…
प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
काठमाडौँ, १३ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने चीन भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर १७…
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
काठमाडौँ, १३ मङ्सिर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको छन्दु पुग्नुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन…
व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
काठमाडौँ, १३ मङ्सिर : सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उचित उपचारको प्रबन्ध गर्न आदेश गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र…
बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
काठमाडौँ, १३ मङ्सिर : लगानी बोर्डले बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बोर्डको ६०औँ बैठकले तीन सय ४१ मेगावाट क्षमताको…






