समाचार

भेडी गोठ आगलागीमा ६० भेडा मरे

 माघ २४, २०८१

कालीकोट, २४ माघ : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १० का एक किसानको भेडा गोठमा आगलागीमा ६० भेडा जलेर मरेका छन् । मगलबार राती अबेर वडा नं १० को…

ताप्लेजुङका दुई हाइड्रोपावरको विद्युत एक महिना भित्र राष्ट्रिय प्रसारण लाइनमा

 माघ २४, २०८१

ताप्लेजुङ, २४ माघ : ताप्लेजुङका दुई हाइड्रोपावरबाट उत्पादित ३४ मेगावटको विद्युत करिब एक महिना भित्र केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा उत्पादित २१.९३ मेगावाट क्षमताको…

गैँडाको आक्रमणबाट एकको मृत्यु

 माघ २४, २०८१

नवलपुर, २४ माघ : गैँडाको आक्रमणबाट नवलपुरमा थप एक जनाको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिकाको दिव्यमध्यवर्ती सामुदायिक वनमा हिजो बुधबारदेखि हराइरहनुभएकी महिला आज मृत फेला पर्नुभएको प्रहरीले जनाएको…

आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत खर्च हुने अनुमान

 माघ २४, २०८१

काठमाडौँ, २४ माघ : सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान घटाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा बजेट समीक्षा प्रस्तुत गर्नुहुँदै…

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड

 माघ २४, २०८१

सुलीकोट, २४ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। पालुङटार नगरपालिका–५ माँझटार ठाँटीपोखरीमा सुरु भएको लिगलिग पालुङटार महोत्सव २०८१ को बिहीबार उद्घाटन गर्नुहुँदै…

बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा

 माघ २४, २०८१

गण्डकी, २४ माघ : बेलायती अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी आज पोखरा आउनुुभएको छ । नेपाली सेनाको विमानमार्फत आउनुुभएका उहाँहरूलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज…

अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छ : सांसद पुन

 माघ २४, २०८१

काठमाडौँ, २४ माघ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम रोक्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा उहाँले संसद्का समितिमा छलफलमा…

रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

 माघ २४, २०८१

चितवन, २४ माघ : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल…

एचपिभी खोपबाट वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

 माघ २४, २०८१

काठमाडौँ, २४ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले…

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

 माघ २४, २०८१

काठमाडौं, २४ माघ : गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक…

लोकप्रिय