समाचार

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

 माघ २४, २०८१

ब्युनस आयस, २४ माघ : अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गर्नुभएको सिएनएनले जनाएको छ । “राष्ट्रपति (जेभियर)…

सामाजिक सञ्जालको प्रयोगबारे जनचेतना जगाउन विज्ञको सुझाव

 माघ २४, २०८१

काठमाडौँ, २४ माघ : इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रूपमा आउन सक्ने भन्दै सरकोकारवालाले चिन्ता व्यक्त गरेका छन्। रोटरी क्लब अफ काठमाडौँ र आइएसएसआरको सहकार्यमा दरबारमार्गमा आयोजित…

प्राप्त अधिकार कार्यान्वयनका लागि संविधान संशोधन’ : उपप्रधानमन्त्री सिंह

 माघ २४, २०८१

काठमाडौं, २४ माघ : उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकार कार्यान्वयनमा सहजीकरणका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४ औं…

नेप्से परिसूचकमा ११ दशमलव ६४ अङ्कको गिरावट

 माघ २४, २०८१

काठमाडौं, २४ माघ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अङ्कको गिरावट देखिएको छ । बिहीबार नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार छ सय…

यसरी समाधान गर्न सकिन्छ मोही किसानको समस्या

 माघ २४, २०८१

दाङ, माघ २४ : स्वर्गद्वारी गुठीको जग्गामा बसोवास एवम् उपभोग गरिरहेका गुठीपीडित किसानले आश्रमको जग्गा आफ्नो नाममा रैकर गरिनुपर्ने र मोहियानी हक कायम गर्नुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलनमा छन्…

नेपाललाई आइटी हब बनाउन नीति निर्माण गर्न सरकार तयार : सञ्चारमन्त्री गुरुङ

 माघ २४, २०८१

काठमाडौं, २४ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजना…

गाजाबाट ‘स्वेच्छिक’ प्रस्थानको योजना बनाउन इजरायली रक्षामन्त्रीको सेनालाई आदेश

 माघ २४, २०८१

जेरुसेलम, २४ माघ : इजरायली रक्षामन्त्री इजरायल काट्जले बिहीबार सेनालाई प्यालेस्टिनीहरूलाई गाजा छोड्न दिने योजना तयार गर्न आदेश दिएको बताउनुभएको छ । “मैले आइडिएफ (सेना) लाई गाजाका बासिन्दाहरूलाई स्वेच्छिक प्रस्थान…

विद्यार्थीले बनाए डढेलोदेखि चालक निदायको बेला गाडी नियन्त्रण गर्ने नमूना प्रविधि

 माघ २४, २०८१

काठमाडौँ, २४ माघ : माध्यमिक तहमा अध्ययनरत विद्यार्थीले जङ्गलमा आगलागी हुँदा नजिकका घरमा आगलागी फैलन नदिन ‘फायर प्रोटेक्ट’ नमूना घर तथा नियन्त्रण प्रणालीको नमूना प्रविधि प्रस्तुत गरेका छन् । जङ्गलमा…

बङ्गलादेशका प्रदर्शनकारीद्वारा अपदस्थ नेतासँग सम्बन्धित भवन ध्वस्त

 माघ २४, २०८१

ढाका, २४ माघ : विद्यार्थीले पदच्यूत पूर्व नेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन सुरु गरेको केही घण्टापछि सयौँ बङ्गलादेशी प्रदर्शनकारीहरूले बिहीबार हसिनासँग सम्बन्धित भवनहरू भत्काएका छन् । हसिनाका दिवङ्गत पिता…

अदालतको आदेशपछि फोहोर सङ्कलन कार्य स्थगित

 माघ २४, २०८१

हेटौँडा, २४ माघ : उच्च अदालत पाटन हेटौँडा इजलासले हेटौँडा उपमहानगरपालिकाको डम्पिङ साइटमा फोहोर फाल्न निषेधाज्ञा जारी गरेसँगै बिहीबारबाट हेटौँडा उपमहानगरपालिकाले फोहोर नउठाउने भएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै फोहोर…

लोकप्रिय