समाचार
सडेको ४०० केजी मासु प्रहरीद्वारा नष्ट
म्याग्दी, २४ माघ : हिमालपारीको जिल्ला मुस्ताङ लैजाँदै गरेको सडेको मासु प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । मुस्ताङ लगिएको झण्डै चारसय केजी मासु प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो…
पहिलो आइभिएफ कङ्गारु भ्रूण बनाएको अस्ट्रेलियाली टोलीको दाबी
सिड्नी, २४ माघ : अस्ट्रेलियामा आधारित वैज्ञानिकहरूले बिहीबार इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) मार्फत विश्वको पहिलो कङ्गारु भ्रूण उत्पादन गरेको बताएका छन् । यसलाई उनीहरूले खतरामा परेका मार्सुपियलहरू बचाउने दिशामा महत्त्वपूर्ण…
आजै अध्यादेश पारित हुन्छः कांग्रेस
काठमाडौं, २४ माघ : सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेशको समर्थन गरेको छ । बिहीबार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको हो…
एक सय पचासी वर्षपछि भेटियो ओत
धनगढी, २४ माघ : नेपालमा लोप भइसकेको आशङ्का गरिएको सानो ओत (एसियन स्मल क्लावड ओत) १८५ वर्षपछि सुदूरपश्चिम प्रदेशमा फेला परेको छ । डडेलधुराको रङ्गुनखोला र पुन्तराखोलाको सङ्गमस्थलमा सानो ओत फेला…
सुस्तायो ‘स्याटेलाइट सिटी’को योजना
गण्डकी, २४ माघ : गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘स्याटेलाइट सिटी’को योजना स्पष्ट नीति र बजेट अभावमा सुस्ताएको छ । प्रदेशका छ स्थानीय तहमा ‘स्याटेलाइट सिटी’ बनाउने घोषणा गरेको वर्षौँ…
मानसिक स्वास्थमा भोजनको प्रभाव
काठमाडौँ, २४ माघ(रासस) : चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार “सामान्य शारीरिक स्वास्थ्यको…
लामिछानेसहितको मुद्दामा दोस्रो दिनको बहस सुरु
चितवन, २४ माघ : साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ…
बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
नुवाकोट, २३ माघ : बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राईको मृत्यु भएपछि…
स्पेसएक्सद्वारा २१ वटा स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण
लस एन्जलस, २३ माघ : अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको छ । स्पेसएक्स एक एयरोस्पेस निर्माता र अन्तरिक्ष यातायात कम्पनी हो, जुन सन्…
अधिराजकुमारी सोफियाद्वारा कीर्तिपुर आँखा अस्पताल अवलोकन
काठमाडौँ, २३ माघ : नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफिया आज कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ जानु भई अस्पतालबाट प्रदान भइरहेका सेवा एवं सेवाग्राहीसँग भेटघाट गर्नुभएको छ ।…






