समाचार

मस्कोमा विमान दुर्घटनामा दुई पाइलटको मृत्यु

 माघ २५, २०८१

मस्को, २५ माघ : मस्को क्षेत्रको रामेन्सकोये जिल्लामा विमान दुर्घटनामा बिहीबार दुई पाइलटको मृत्यु भएको छ । प्रारम्भिक जानकारीअनुसार विमान बिहीबार दिउँसो म्याचकोभो एयरफिल्ड नजिकै दुर्घटनाग्रस्त भएको मस्को अन्तरक्षेत्रीय यातायात…

ट्रक दुर्घटनामा एकजनाको मृत्यु

 माघ २५, २०८१

मान्म (कालीकोट), २५ माघ : कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक…

दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता

 माघ २५, २०८१

वासिङ्टन, २५ माघ : अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशङ्का गरिएको छ । अलास्का राज्य…

सुनको मूल्य घट्यो

 माघ २५, २०८१

काठमाडौँ, २५ माघ : स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला रु एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख ६८ हजार…

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढीमा

 माघ २५, २०८१

धनगढी, २५ माघ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी आइपुग्नु भएको छ ।नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटनका लागि शुक्रबार बिहान उहाँ धनगढी आइपुग्नु भएको हो…

सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ

 माघ २५, २०८१

दमौली (तनहुँ), २५ माघ : तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ सुरू भएको छ । व्यास नगरपालिका र नेपाल मगर सङ्घ व्यास नगर समितिको…

चित्रकार विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी

 माघ २५, २०८१

नवलपुर (नवलपरासी), २५ माघ : अर्बुद (क्यान्सर) रोगबाट पीडित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का गैँडाकोटका कवि तथा चित्रकार गोविन्दराज विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी गरिएको छ । पेटको क्यान्सरबाट पीडित विनोदीको उपचार…

जुम्लामा ११ किलोमिटर सडक निर्माण

 माघ २५, २०८१

जुम्ला, २५ माघ : यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ । उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकरप्रसाद सिंहले जिल्लाभित्रका सडकलाई…

झाडी फाँडेर १४० रोपनीमा ओखरखेती

 माघ २५, २०८१

ढोरपाटन (बागलुङ), २५ माघ : बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् । दुर्लेनी सामुदायिक…

विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता

 माघ २५, २०८१

काठमाडौँ, २५ माघ : हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गर्नुभएको…

लोकप्रिय