समाचार
कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका १२५ जना सम्पर्कमा
काठमाडौं, चैत ११ : कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानमा १५८ जना रहेको खुलेको छ । उनीहरु मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग…
काठमाडौं महानगरको अपिल- बाहिर ननिस्कनुस्, कोरोनाको शंका भए फोन गर्नुस्
काठमाडौं, चैत ११ : कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको छ…
चितवनमा आइसोलेसनमा रहेका एक बिरामीको मृत्यु, रिपोर्ट आउन बाँकी
भरतपुर, चैत ११ : चितवनको भरतपुर महानगरपालिकामा रहेको कोरोना उपचार अस्थायी अस्पतालको आईसीयूमा रहेका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ । उनकाे 'थ्रोट स्वाब' परीक्षणका लागि काठमाडौं पठाइएको छ । परीक्षणको…
चितवनका सबै तहमा उच्च सतर्कता
चितवन, चैत ११ : कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन चितवन जिल्लाका सातवटै स्थानीय तह पूर्व तयारीमा लागेका छन् । जिल्लाका एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिकाले कोरोना विशेष अस्थायी अस्पतालदेखि…
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
चितवन, चैत ११ : जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा…
कोभिड–१९ः सुदूरपश्चिमभर सतर्कता
भीमदत्तनगर, चैत ११ : कोरोना भाइरसको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा उच्च सतर्कता अप्नाइएको छ । यहाँका कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्लामा समेत अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई हिँडडुल…
राष्ट्रपतिद्वारा दुई महिनाको पारिश्रमिक प्रदान
काठमाडौँ, चैत ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा दुई महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा…
स्वदेश आउन चाहनेलाई प्रवेश दिनुपर्ने माग गर्दै रिट
काठमाडौँ, चैत १० : सर्वोच्च अदालतमा विदेशमा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिनुपर्ने मागसहित रिट दायर दायर गरिएकोे छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठ…
क्वारेनटाइनबाट भागे ३३० नेपाली
नेपालगञ्ज, चैत १० : बाँकेको सीमानाका जमुनहाबाट उद्धार गरी महेन्द्र बहुमुखी क्याम्पसको अस्थायी क्वारेन्टाइनमा राखिएका करिब ३३० नेपाली भागेका छन् । उनीहरु स्वास्थ्य जाँच गर्नुपूर्व नै त्यहाँबाट भागेको जनाइएको छ…
सेतो मच्छेन्द्रनाथको रथयात्रा नगरिने
काठमाडौँ, चैत १० : कोरोनाको सङ्क्रमणका कारण यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा नगर्ने निर्णय भएको छ । गुठी संस्थान, सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, करुणामय आर्यावलोकीतेश्वर मन्दिरका पुजारीलगायत सरोकार भएका…






