समाचार
दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
काठमाडौँ, ५ चैत : कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट आज सार्वजनिक गरिएको छ । सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष,…
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
काभ्रेपलाञ्चोक, ५ चैत : काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । आइतबार राति ११ बजेदेखि उक्त वनमा लागेको डढेलो…
स्ववियु निर्वाचन सम्पन्न
काठमाडौँ, ५ चैत : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको छ । बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म क्याम्पसमा मतदान…
स्ववियु निर्वाचन सम्पन्न
काठमाडौँ, ५ चैत : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको छ । बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म क्याम्पसमा मतदान…
पोखरा बेलुन विष्फोट घटना : छानबिन समितिद्वारा प्रतिवेदन हस्तान्तरण
काठमाण्डौँ, ५ चैत : पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष, २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटका विषयको अनुसन्धान गर्न गठिन छानबिन समितिले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । भ्रमण…
राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख गाजामा इजरायली हवाई आक्रमणबाट ‘आतङ्कित’
जेनेभा, ५ चैत : संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले जनवरीमा नाजुक युद्धविराम लागू भएपछि गाजामा भएको सबैभन्दा तीव्र इजरायली हवाई आक्रमणमा मङ्गलबार आतङ्कित भएको बताउनुभएको छ । आक्रमणमा सयौँको मृत्यु भएको…
मन्त्री भट्टराई र निजी विद्यालयका प्रमुखबीच छलफल
काठमाडौँ, ५ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विभिन्न निजी तथा सार्वजनिक विद्यालयका प्रमुखबीच छलफल भएको छ । आज यहाँ भएको छलफलमा मन्त्री भट्टराईले छात्रवृत्ति वितरणलाई पारदर्शी…
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
जनकपुरधाम, ५ चैत : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्रदेश सरकार सहभागी नहुने बताउनुभएको छ । जनकपुरधामस्थित मुख्यमन्त्री तथा…
इजरायलले गाजामा गरेको आक्रमणमा २२० जनाको मृत्यु
प्यालेस्टिनी क्षेत्रहरू, ५ चैत : मङ्गलबार इजरायलले जनवरीको युद्धविरामपछि मङ्गलबार गाजा पट्टीमा आफ्नो सबैभन्दा तीव्र आक्रमण गरेको छ । उद्धारकर्ताहरूले दुई सय २० जनाको मृत्यु भएको जानकारी दिएका छन् । हमासले…
धार्मिक हिंसाको टिप्पणीमा बङ्गलादेशद्वारा अमेरिकी गुप्तचर प्रमुखको आलोचना
ढाका, ५ चैत : बङ्गलादेशले वासिङ्टनकी गुप्तचर प्रमुख तुलसी गबार्डलाई उहाँको यस दक्षिण एशियाली देशमा धार्मिक हिंसासम्बन्धी टिप्पणीहरू आधारहीन र साम्प्रदायिक तनाव भड्काउने जोखिम भएको भन्दै आलोचना गरेको छ । गबार्ड…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






