समाचार

वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

 चैत ०५, २०८१

काठमाडौँ, ६ चैत : बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको…

सगरमाथा संवाद कार्यक्रमको तयारी चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशक

 चैत ०५, २०८१

काठमाडौँ, ६ चैत : आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ ।…

बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव

 चैत ०५, २०८१

काठमाडौँ, ६ चैत : लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी बिहीबारदेखि ‘लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ…

दशरथचन्द विश्वविद्यालय यथाशीघ्र स्थापना गर्नुपर्ने माग

 चैत ०५, २०८१

काठमाडौँ, ६ चैत : राष्ट्रियसभाको आजको बैठकमा सांसद तारामान स्वाँरले ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापनासम्बन्धी कामलाई यथाशीघ्र अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । बैठकको शून्य समयमा उहाँले सरकारले विश्वविद्यालय…

परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

 चैत ०५, २०८१

काठमाडौँ, ६ चैत : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । भारतीय विदेश मन्त्रालयद्वारा…

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

 चैत ०५, २०८१

अर्घाखाँची ६ चैत : स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको सन्धिखर्क नगरपालिकामा सीपमूलक तालिम सुरु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यस्थलमा आधारित सीप, क्षमता विकास र…

सर्वाेच्च अदालतले सडक विस्तारविरुद्धको रिट खारेज गरेसँगै महानगरले थाल्यो छलफल

 चैत ०४, २०८१

वीरगञ्ज (पर्सा), ५ चैत : सर्वोच्च अदालतले वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारविरुद्धको रिट खारेज गरेसँगै वीरगञ्ज महानगरले थप काम अगाडि बढाउने विषयमा छलफल सुरु गरेको छ । आज सडक क्षेत्रमा…

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सामूहिक सहकार्य : परराष्ट्रमन्त्री

 चैत ०४, २०८१

काठमाडौं, ५ चैत : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रुपमा लिएर यसको न्यूनीकरणका लागि सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । भारतको विदेश मन्त्रालयले राजधानी…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

 चैत ०४, २०८१

बरहथवा (सर्लाही), ५ चैत : आज हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रदेश २–०३–०१८ प ३२०६ नम्बरको…

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

 चैत ०४, २०८१

काठमाडौँ, ५ चैत : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित ‘राइसिना…