समाचार
खाद्यान्न वितरणसँगै सामाजिक दुरी र हात धुन सिकाइँदै
हेटौँडा, वैशाख १९ : लामो बन्दाबन्दीका कारण भोकमरीमा परेका परिवारलाई मकवानपुरको राक्सिराङ गाउँपालिकामा खाद्यान्न बितरणसँगै सरसफाई र सामाजिक दुरी कायम राख्न सिकाइएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरसफाई…
मुद्दा मिलाउन ५० हजार घुस लिएको आरोपमा पक्राउ
काठमाडौं, वैशाख १९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायशी झगडा मिलाउन घुस लिएको आरोपमा एकजना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने सामुदायिक वन उपभोक्ता समिति…
कांग्रेसद्वारा रोल्पा बम बिस्फोटको अनुसन्धान र कारबाही माग
काठमाडौं, वैशाख १९ : नेपाली काँग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी चार अबोध बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । काँग्रेस प्रवक्ता…
सामाजिक सुरक्षामा पहल लिन सङ्घीय संसद् तयार : सभामुख
काठमाडौँ, वैशाख १९ : सभामुख अग्निप्रसाद सापकोटाले अग्रगमन तथा साामजिक न्यायका लागि श्रमिकहरुबाट भएको योगदान र बलिदानको स्मरण गर्दै सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा शुुभकामना व्यक्त गर्नुभएको छ । उहाँले हाल…
सुदूरपश्चिममा कोरोना स्थिर, जनजीवन सामान्यतर्फ
धनगढी, वैशाख, १९ : सुदूरपश्चिम प्रदेशमा १९ दिनयता कोरोना संक्रमित नभेटिएपछि जनजीवन समान्यतर्फ गैइरहेको छ । चैत महिनामा एकपछि अर्को गरी ५ जनामा संक्रमण देखिदा त्रसित यहाँको जनजीवन अहिले लामो…
बहराइनमा थप ३१ नेपालीमा कोरोना संक्रमण, १५७ संक्रमित
काठमाडौं, वैशाख १९ : बहराइनमा थप ३१ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । यस अघि १२६ जनामा कोरोनाको संक्रमण देखिएकोमा हिजो थप ३१ जना थपिए संगै संक्रमित नेपालीको संख्या…
रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन
काठमाडौं, वैशाख १९ : रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८६ वर्षका उमेरमा काठमाडौँमा निधन भएको छ । सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा रानुदेवीको गए राति निधन…
श्रम अधिकार सुनिश्चित होस् : राष्ट्रपति
काठमाडौँ, वैशाख १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिकको हकहित, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्दै विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय…
श्रमिकलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउन उपराष्ट्रपतिको आग्रह
काठमाडौँ, वैशाख १९ : उपराष्ट्रपति नन्दबहादुर पुनले लकडाउन लम्बिदै जाँदा काममा जान नपाउने र रोजगारी खोसिने अवस्थाले श्रमिक वर्गको आगामी दिन झनै कठिन बन्ने परिदृष्य देखा परिरहेकाले उचित कार्यक्रम ल्याउन…
आज देशभर बदलीसँगै वर्षाको सम्भावना
काठमाडौँ, वैशाख १९ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम…






