समाचार
अछामकाे आइसोलेशन कक्षमा मृत्यु भएकी महिलामा कोरोना भेटिएन
अछाम, वैशाख १९ : कोरोना भाइरसको आशंकामा अछाम अस्पतालको आइसोलेशन कक्षमा उपचाररत रहेकी महिलामा कोरोना संक्रमण नभएको नतिजा आएको छ । वैशाख १५ बाट मंगलसेन नगरपालिका–५ की ५१ वर्षीया महिलालाई कोरोना…
चीनको गान्सु प्रान्त सरकारले वाग्मती र प्रदेश ५ लाई स्वास्थ्य सामग्री प्रदान
काठमाडौं, वैशाख १९ : विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसका विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको वाग्मती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।…
कैलालीमा कोरोना आशंकित एक जना आइसोलेसनमा
कैलाली, वैशाख १९ : कैलालीका एक युवकलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसन कक्षमा भर्ना गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ९ का २५ वर्षीय युवकलाई बिहीबार सेती प्रादेशिक अस्पतालम भर्ना गरिएको…
थाई एयर बैंकक उड्यो, बुद्धको ढाका चार्टर्ड उडान
काठमाडौं, वैशाख १९ : लकडाउनका कारण नेपालमा रोकिएका २७ थाई नागरिक लिएर थाई एयरको जहाज बैंकक उडेको छ । थाई एयरको वाइडबडी जहाजले थाई नागरिक बोकेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट…
अनुगमन तीव्र, ७० लाखभन्दा बढी असुल
काठमाडौं, वैशाख १९ : कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा ७० लाख ६५ हजार कारवाही स्वरुपको जरिवाना असुल गरेको छ…
नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता
काठमाडौं, वैशाख १९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भोलि बस्ने सचिवालय बैठकको पूर्वसन्ध्यामा नेता नेपाललाई भेट्न…
सम्पूर्ण संयन्त्र परिचालन गरेर राहत वितरण गर्नुपर्छ : एनआरएनए अध्यक्ष
काठमाडौँ, वैशाख १९ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिका क्षेत्रीय बैठक सम्पन्न भएको छ । कोरोना महामारीले अमेरिका क्षेत्रमा प्रभावित गैरआवासीय नेपालीको समस्याबारे छलफल गर्न आयोजित बैठकमा सो क्षेत्रका…
डब्ल्यूएचओको लोगो अनधिकृत प्रयोग नगरिदिन आग्रह
काठमाडौँ, वैशाख १९ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयले सङ्गठनको लोगो वा प्रतीकको प्रयोग सङ्गठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न सकिने कुरा प्रस्ट पारेको छ । नेपालमा विभिन्न…
अछाममा आइसोलेसन वार्डमा उपचाररत महिलाको मृत्यु
डोटी, वैशाख १९ : जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु…
नागढुङ्गामा डिस्इन्फेक्सन टनेल सञ्चालन
काठमाडौं, वैशाख १९ : राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुङ्गामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसङ्क्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन…






