समाचार
कांग्रेस सरकार परिवर्तनको पक्षमा छैन : निधि
चितवन, ५ फागुन : नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले…
हेटौँडा-धुलिखेल विद्युतीय बस सञ्चालन हुने
हेटौँडा, ५ फागुन : वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडा-धुलिखेल विद्युतीय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतीय बस…
सांसद उपाध्यायको निधनले अपूरणीय क्षति : देउवा
काठमाडौं, ५ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनले राष्ट्र र पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । काँग्रेस संसदीय दलले…
रामपुरमा विद्यार्थीबीच झडप, एक घाइते
चितवन, ५ फागुन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आज विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य देवप्रसाद पाठक रहनुभएको छ । जिल्ला…
‘मिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक’
कास्की, ५ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसद्मा प्रस्तुत गर्नु सकारात्मक रहेको बताउनुभएको छ । मिडिया नेपालको केन्द्रीय समिति…
परराष्ट्रमन्त्री ज्ञवाली बंगलादेश प्रस्थान
काठमाडौं, ५ फागुन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गर्नुभएको छ । मन्त्री ज्ञवालीका साथ परराष्ट्र…
जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र स्थान दिइँदैन : शर्मा
जरकोट, ४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको बताउनुभएको छ । कर्णाली…
पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र होइन : प्रचण्ड
राँझा, ४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताउनुभएको छ । तत्कालीन नेकपा एमाले र तत्कालीन…
नेपाली जनताको माया र स्नेहले बाँचेको छु : प्रधानमन्त्री
भद्रपुर, ४ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको स्नेह, माया र ममताका कारण आफू चारपटक ‘अपरेसन’ गरेर पनि बाँचेर काम गर्न सफल भइरहेको बताउनुभयो । आज गृहनगर झापाको…
काँग्रेसलाई बलियो बनाउन सबै लागौँ : पौडेल
दमौली, ४ फागुन : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली काँग्रेस आँबुखैरेनी गाउँ कार्य समितिले आज आयोजना गरेको पार्टी प्रवेश…
लोकप्रिय
सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै
भदौ २९, २०८२
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको शपथ
२३ घण्टा अगाडि