समाचार
शुक्रबार थप दुईजना डेङ्गु संक्रमण भेटियो
बेनी, वैशाख २६ : उच्च ज्वरो आउनु, शरीरमा जाडो हुनु र जोर्नीहरु दुख्ने समस्या लिएर बेनी अस्पतालमा उपचार लागि आएका दुईजनाको परीक्षण गर्दा डेङ्गु संक्रमण पोजेटिभ देखिएको छ । बेनी नगरपालिका–५…
एम्बुलेन्सको दुरुपयोग रोक्न जिपिएस डिभाईस जडान
काभ्रे, वैशाख २६ : काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित एम्बुलेन्समा जिपिएस डिभाईस जडान सुरु गरिएको छ । छिटो, छरितो, सर्वसुलभ र दुरुपोग रोक्नका लागि जिल्लाभर सञ्चालित एम्बुलेन्समा जिपिएस डिभाईस जडान गरिएको हो…
बैतडीमा औलो र स्क्रबटाइफसका बिरामी फेला
बैतडी, वैशाख २६ : कोरोना भाइरसको उच्च जोखिममा रहेको बैतडीमा सात वर्षिया बालिकामा औलो र ४८ वर्षिय पुरुषमा स्क्रबटाइफस देखा परेको छ । बैतडीको शिवनाथ गाउँपालिकाकी सात वर्षिया बालिमामा औलो र…
मुस्लिम धर्मगुरुलाई क्वारेन्टाइनबाट घर पठाइयो
दमक, वैशाख २६ : भारतमा भएको मुस्लिम भेलामा सहभागि भएर आएका झापा दमक ६ स्थित जामे मस्जिदमा रहेका १४ जना भारतीय मुस्लिम धर्मगुरुलाई क्वारेन्टाइनबाट विदा गरिएको छ । उनीहरुलाई मस्जिद…
संघीय संसदको बजेट अधिवेशन शुरु
काठमाडौं, वैशाख २६ : संघीय संसदको बजेट अधिवेशन आज शुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आज शुक्रबार दिउँसो ४ बजे अधिवेशन शुरु भएको हो । देशमा…
राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता
काठमाडौँ, वैशाख २६ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आज सम्पन्न सो भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड–१९) का…
क्वारेन्टाइन तथा न्यून जोखिममा रहेकाको ‘पुल टेस्टिङ’ गरिने
काठमाडौं, वैशाख २६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा रहेका र न्यून जोखिममा रहेका व्यक्तिहरुको कोभिड १९ को परीक्षणको लागि पुल टेस्टिङको व्यवस्था गरेको जनाएको छ । शुक्रबार नियमित प्रेस…
४३४ सांसद तथा कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ
काठमाडौँ, वैशाख २६ : सङ्घीय संसद प्रतिनिधिसभा/राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव…
सम्झौताअनुसारै एमसीसी अनुमोदित भएको हेर्न चाहन्छौं : अमेरिकी दूतावास
काठमाडौं, वैशाख २६ : अमेरिकाले नेपालको संसदमा विचाराधीन मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपालसँग गरेको सम्झौताअनुसारै अनुमोदित भएको हेर्न चाहेको बताएको छ । सत्तारुढ दल नेकपाको एक कार्यदलले एमसीसीलाई परिमार्जन गरेरमात्र…
सङ्घीय संसद्को बजेट अधिवेशनको तयारी
काठमाडौँ, वैशाख २६ : सङ्घीय संसद्को बजेट अधिवेशन आज (शुक्रबार)देखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार आज अपराह्न ४ बजे दुबै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस९कोभिड–१९०को कहरबीच सुरु अधिवेशनको…






