समाचार
विदेशबाट फर्किएका ३७ जना सेल्फ क्वारेन्टाइनमा
गोरखा, चैत १५ : जिल्लाको शहिद लखन गाउँपालिकामा विदेशबाट फर्किएका ३७ जनालार्ई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड—१९० को सम्भावित सङ्क्रमण रोक्न गाउँपालिकाले वडा…
शङ्खरापुरमा चार एकान्तवास र नौ क्वारेन्टाइन
काठमाडौँ, चैत १५ : शङ्खरापुर नगरपालिकाले कोरोनाको सङ्क्रमणबाट बचाउन चार श्यया एकान्तवास (आइसोलेसन) र नौ श्यया क्वारेन्टाइनको व्यवस्था गरेको छ । सुष्मा कोइराला मेमोरियल र पिपुल्स लाइफ केयर अस्पतालमा दुई–दुई एकान्तवासको व्यवस्था…
अत्यावश्यक औषधि आज आइपुग्ने
काठमाडौँ, चैत १५ : परराष्ट्र मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न तत्काल अत्यावश्यक औषधीय सामग्री चीनबाट शनिबार आइपुग्ने जनाएको छ । ती सामग्री शनिबार आइपुग्ने गरी यतिबेला चीनको छेन्दुमा सङ्कलन भइरहेका…
स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत पिपिई
धनकुटा, चैत १५ : स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत स्वास्थ्य सामग्री पिपिई वितरण गरिएको छ । विश्वभरी फैलिएको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै संक्रमित लगायतलाई उपचारका लागि…
सतर्कता अपनाउन आग्रह
काठमाडौँ, चैत १५ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्थानीय तह नागरिकको नजिकको सरकार…
कोरोनाको उपचाररत युवतीको स्वास्थ्यमा सुधार
काठमाडौँ, चैत १५ : फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् ।…
विद्युत्मा २० प्रतिशत छुट
काठमाडौँ, चैत १५ : नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकलाई १५० युनिट सम्मको विद्युत् प्रयोगमा चैत महिनाभरको लागि महसुलमा २० प्रतिशत छुट दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री…
राहत कोषमा शिक्षकको एक दिनको तलब
काठमाडौँ, चैत १५ : नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’ मा विद्यालय तहमा कार्यरत शिक्षकले एक दिनको पारिश्रमिक दिने भएका छन् । शिक्षकको छाता संस्था…
३०७ यात्रु लिएर कतार एयरको विमान फर्कियो
काठमाडौं, चैत १४ : कतार एयरको विमान ३०७ जना जर्मन यात्रु लिएर काठमाडौबाट उडेको छ । सो विमानमा तीन बालबालिका सहित ३०७ यात्रु रहेको र विमान मध्यान्न ११ः ५० मा…
हतियार पड्कदा प्रहरी हवल्दारको मृत्यु
स्याङ्जा, चैत १४ : हरिनाश गाउँपालिका २ मा रहेको इलाका प्रहरी कार्यालयमा हतियार पड्कदा एकजनाको निधन भएको छ । हतियार पड्कदा हतियार प्रवन्ध शाखाका पोखराका प्रहरी हवल्दार रविन्द्र पौडेलको निधन भएको…
लोकप्रिय
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
साउन २१, २०८२
फलामले लागेर क्रेन अपरेटरको मृत्यु
साउन २३, २०८२
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन
साउन २३, २०८२