समाचार
सैनिकद्वारा आत्महत्या
काठमाडौँ, भदौ १४ : नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका छन् । तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान…
संक्रमणकालीन ऐन तत्काल संशोधन गर्न आग्रह
काठमाडौँ, भदौ १४ : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सरकारसमक्ष द्वन्द्व पीडितमैत्री तथा सर्वोच्च अदालतबाट भएका आदेशमा निर्देशन गरेका विषयको व्यवस्थासहित यथाशीघ्र ऐन संशोधन प्रक्रियालाई बढाउन आग्रह गरेको छ ।…
एकै घरका चारको मृत्यु, तीन अझै पुरिएको आशंका
खलङ्गा, भदौ १४ : कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा चार जानकोे मृत्यु भएको छ । आज बिहान ७ः०० बजे पहिरो जाँदा तीन घर पहिरामा पुरिँदा तीन जना बेपत्ता…
लोकन्थलीका एक कोरोना सङ्क्रमितको मृत्यु
भक्तपुर, १४ भदौ: श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । पाल्पा स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीमा आफ्नै घरमा…
‘होम डेलिभरी’ सञ्चालनमा मापदण्ड बनाइने
काठमाडौँ, १४ भदौ : कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । विना सावधानी उक्त सेवा दिँदा…
काठमाडौँ उपत्यकाका ४२९ जनामा सङ्क्रमणको पुष्टि
काठमाडौँ, भदौ १४ : काठमाडौँ उपत्यकाका थप ४२९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँका ३७२ जना छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को…
थप १ हजार २२१ मा संक्रमण, कुल ३८ हजार ५६१ संक्रमित, १४ को मृत्यु
काठमाडौँ, भदौ १४ : काठमाडौँ उपत्यकासहित देशभर आज हालसम्मकै बढी कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २२१ जनामा…
परीक्षणको नतिजा आउन ढिलाइ हुँदा जोखिम बढ्दो
हेटौँडा, भदौ १४ : बागमती प्रदेशलगायत देशभर कोरोना भाइरस सङ्क्रमण फैलिनेक्रम बढ्दो छ । तर, कोरोना भाइरसका शङ्कास्पद बिरामीमा कोरानाको पहिचान र उपचारका लागि गरिने आरटी–पीसीआर परीक्षणको नतिजा ढिलो गरी प्राप्त…
कोरोना जितेर काममा फर्किए प्रहरी
काठमाडौँ, भदौ १४ : महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारी कोरोना भाइरस सङ्क्रमणलाई जितेर नियमित जिम्मेवारीमा फर्किएका छन् । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमले ८१ जना सङ्क्रमितमध्ये १७…
सामाजिक उद्यमशीलता कोष स्थापना गरिने
काठमाडौं, भदौ १४ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ । बियोन्ड बेइजिङ कमिटी, नेपालले प्रकाशन गरेको ‘एक्सेस…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






