समाचार
मंगलबारबाट अन्तरराष्ट्रिय उडान सुचारू हुने, तयारी पूरा
काठमाडौँ, भदौ १४ : अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउनेथियो । अहिले परिस्थिति…
बुटवलमा कोरोनाबाट एक वृद्धको मृत्यु
बुटवल, भदौ १४ : बुटवलस्थित कोरोना विशेष अस्पतालमा आइतबार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको दिउँसो उपचारका क्रममा मृत्यु भएको कोरोना…
सर्पले डस्दा चुसेर उपचार : विश्वास कि बाध्यता ?
नारायणपुर, भदौ १४ : घोराही उपमहानगरपालिका–१४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा उनको चुसेर विष निकाल्ने विधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म मोतीलाई शरीरमा विष चढिसकेको थियो…
पहिरोमा पाँच घर पुरिए, १२ जना घरभित्रै च्यापिएको आशङ्का
कालीकोट, भदौ १४ : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पहिरोले पाँच वटा घर भत्कँदा १२ जना पुरिएका छन् । गएराति परेको पानीले वडा नं १ का लली…
अन्तर्राष्ट्रिय उडानको यस्तो छ तयारी
काठमाडौँ, भदौ १४ : अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउने थियो । अहिले…
भरतपुरको कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा
चितवन, १४ भदौ : भरतपुरमा आजदेखि कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका—१ बागेश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा ७५ शय्याको आइसोलेसन सञ्चालनमा आएको हो । आज…
सुनकोशीमा पहिरोले चार घर पुरियो
सिन्धुपाल्चोक, भदौ १४ : आज बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको…
उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको परीक्षण नतिजा नेगेटिभ
काठमाडौं, भदौ १४ : उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहित पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) को गत…
पूर्बी नवलपरासीमा एक सङ्क्रमितको चितवनमा मृत्यु
बिनयीत्रिबेणी (नवलपरासी) भदौ १४ : पूर्बी नवलपरासीमा पहिलोपटक एकजना कोरोना संक्रमितको ज्यान गएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ ,निवासी ६२ वर्षीय काफलेको उपचारको क्रममा शनिबार राती चितवन…
एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते
स्याङ्जा, भदौ १४ : वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान करिब ५ बजे दुर्घटना हुँदा घाइते भएका चारमध्ये दुई जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






