समाचार
बन्दाबन्दीमा सीमाबाट चोरी निकासी पैठारी गर्ने तीन पक्राउ
गौर, वैशाख २९ : बन्दाबन्दीको समयमा भन्सार छली गरी सीमाबाट चोरी निकासी पैठारीमा सलग्न रहेको आरोपमा एकलाख ५० हजार मुल्य बराबरको मालसामानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सिमा नाकाहरूबाट…
अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना
काठमाडौँ, वैशाख २९ : विगत केही दिनयतादेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय अवस्थामा रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी…
निजगढ विमानस्थलको पहुँच सडकका लागि चार हजार रुख काटिने
काठमाडौँ, वैशाख २९ : बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि त्यस क्षेत्रमा चार हजार २३२ रुख काट्नुपर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा…
कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण, संक्रमित १ सय २० पुगे
काठमाडौं, वैशाख २९ : कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…
करेन्टले हात जलेका बालकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क उपचार गर्ने
सिमकोट, वैशाख २८ : करेन्ट लागेर दुवै हात काम नलाग्ने बालक भक्तराज बुढाथोकीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले निःशुल्क रुपमा उपचार गर्ने भएको छ । आर्थिक अभावले जिल्ला अस्पतालले रिफर गरेको…
उपत्यकामा सवारी पास वितरण पनि खुकुलो पारियो
काठमाडौं, वैशाख २८ : सरकारले लकडाउन केही खुकुलो पारी वित्तीय संस्था उद्योग कलकारखान खुला गरेसँगै उपत्यका भित्र सवारी पास वितरणमा पनि केही खुकुलो नीति ल्याइएको छ । यसअघि सम्बन्धित जिल्ला…
कोशी अस्पतालबाट दुई संक्रमित डिस्चार्ज
विराटनगर, वैशाख २८ : कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ थप दुईजना बिरामी आज साँझ निको भई आज घर फर्केका छन् । घर फर्केनेमा भोजपुर जिल्ला हतुवागढीका–६ का २६…
राहत चाहियाे, यस नम्बरमा फाेन डायल गर्नुहाेला…
खोटाङ, वैशाख २८ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विशाल भट्टराई यतिबेला काठमाडौँका गल्लीगल्लीमा राहत बोकेर खोटाङ्गे जनताको कोठा चहारिराख्नुभएको छ । विभिन्न कामको…
भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा घम्साघम्सी
काठमाडौँ, वैशाख २८ : भारत र चीनका सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रनजिक नाकु ला पासको सिनो–इन्डिया सीमामा भिडन्त भएको छ । भिडन्तमा दुवैतर्फका केही सुरक्षाकर्मी घाइते भएका छन् । भारतीय अखबार द…
एसईई हुन्छ, तयारीमै रहनुस् : शिक्षा मन्त्रालय
काठमाडौं, वैशाख २८ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ । विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त…
लोकप्रिय
पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने
भदौ ०५, २०८२
पद्मकन्या क्याम्पसमा १६०औँ मोतीजयन्ती मनाइयो
भदौ ०५, २०८२
‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’
भदौ ०४, २०८२
अन्नपूर्ण संरक्षण क्षेत्र : मनसुनमा घटे पर्यटक
भदौ ०४, २०८२
पार्टी स्थापना दिवस मनाउन निर्देशन
भदौ ०६, २०८२