समाचार

चितवनमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु

 भदौ १८, २०७७

चितवन, भदौ १८ : जिल्लामा कोरोना सङ्क्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा एक र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो । भरतपुर अस्पतालले दिएको…

पूर्वी नवलपरासीमा कोरोना सङ्क्रमणले एकको मृत्यु

 भदौ १८, २०७७

गैँडाकोट, भदौ १८ : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वडा नं ५ का एक युवकको कोरोना सङ्क्रमणका कारण आज दिउँसो ज्यान गएको छ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा गत भदौ ९…

प्रदेश २ मा २५२ संक्रमित थपिए, सक्रिय संख्या पाँच हजार ४५८

 भदौ १८, २०७७

जनकपुरधाम, भदौ १८ : प्रदेश २ मा बिहीबार २५२ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन । प्रदेश नं.२ मा विगतमा केही दिन घटदै गरेको संक्रमण पुनः बढ्दै जान थालेको छ ।…

गाैतमलाई राष्ट्रियसभामा लगिने, पार्टी र सरकारबारे प्रस्ताव तयार गरिने

 भदौ १८, २०७७

काठमाडाैँ, भदाै १८ : नेकपा सचिवालयकाे बैठकमा नेता बामदेव गाैतमलाई राष्ट्रियसभाकाे सदस्यमा लैजाने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले  जानकारी गराउनुभएकाे छ । साे कुराकाे जानकारी बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले…

बीपी प्रतिष्ठानमा उपचाररत सप्तरीका दुई संक्रमित पुरुषको मृत्यु

 भदौ १८, २०७७

विराटनगर, भदौ १८ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहनुभएका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना सप्तरीका हुनुहुन्छ । प्रतिष्ठानका प्रवक्ता डा.…

काठमाडौं उपत्यकामा ४४५ कोरोना सङ्क्रमित थपिए

 भदौ १८, २०७७

काठमाडौं, भदौ १८ : काठमाडौं उपत्यकामा कोभिड–१९ का ४४५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ४४५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । स्वास्थ्य तथा…

बागलुङ पहिरोमा परी हराएकामध्ये तीनको शव गुल्मीमा भेटियो

 भदौ १८, २०७७

गुल्मी, भदौ १८ : बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिरामा परी हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ । मुसिकोट नगरपालिका–५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट…

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु

 भदौ १८, २०७७

काठमाडौं, भदौ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो ३ः३० बजेबाट बालुवाटारमा शुरुभएको छ । यसअघि विहान ११ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको थियो…

दिगो‚ सुरक्षित र एकीकृत बस्ती विकासमा राष्ट्रपतिको जोड

 भदौ १८, २०७७

काठमाडौँ, भदौ १८ : राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ‚ कालीकोट र सिन्धुपाल्चोकमा गएको बाढीपहिरो र हुम्लामा भएको आगलागीमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज अपराह्न…

प्लाज्मा र रेम्डिसिभिर दिएका दुई गम्भीर संक्रमितको स्वास्थ्यमा सुधार

 भदौ १८, २०७७

नेपालगञ्ज, भदौ १८ : बाँकेका दुई ठुला अस्पतालमा प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर अवस्थाका कोराना संक्रमितको स्वास्थ्यमा क्रमश सुधार देखिएको अस्पतालले जनाएका छन् । भेरी अस्पतालमा पहिलो पटक प्लाज्मा…