समाचार
कोरोना सङ्क्रमण बढेसँगै कामपाले बढायो परीक्षणको दायरा
काठमाडौँ, भदौ १९ : हरेक दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई…
बाजुरा र स्याङ्जाबाट १३ जुवाडे पक्राउ
काठमाडौँ, भदौ १९ : स्याङ्जाको वालिङ नगरपालिका–८ कटौजेस्थित ३१ वर्षीय विवेक तिवारीले सञ्चालन गरेको प्रसाद होटलमा तास खेलिरहेको अवस्थामा तिवारी लगायत आठ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तास…
ललितपुरकाे अवस्था सामान्य, प्रहरीमाथि आक्रमण गर्ने नौ पक्राउ
काठमाडौं, भदौ १९ : जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरे पछि ललितपुरको अवस्था सामान्य बनेको छ । रातो मच्छेन्द्रनाथको रथयात्रालाई लिएर बिहीबार पुल्चोक क्षेत्रमा दिनभर तनाव…
यस वर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने
ललितपुर, भदौ १९ : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्ष भोटो जात्रा नहुने भएको छ । बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९औँ जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले कोभिड महामारीका…
सिन्धुलीगढी युद्धमा प्रयोग भएको भाले खुँडा भेटियो
सिन्धुली, भदौ १९ : सिन्धुलीगढी युद्धकालीन समयमा प्रयोग भएको भाले खुँडा भेटिएको छ । युद्धकालीन समयमको उक्त भाले खुँडा सिन्धुलीगढीमा बन्दै गरेको युद्ध सङ्ग्रहालयलाई उपलब्ध गराइएको छ । विसं १८२४…
निरन्तर प्रकोपले समस्या : प्रजिअ ढकाल
सिन्धुपाल्चोक, भदौ १९ : सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या परेको बताउनुभएको छ । अहिलेसम्म बाढी र पहिरोबाट ५६ जनाको मृत्यु भएको छ भने २३ जना…
चितवनमा थप ७४ जनालाई कोरोना संक्रमण
चितवन, भदौ १९ : चितवनमा थप ७४ जनालाई कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा रहेको ल्यावमा गरिएको परिक्षणमा यो नतिजा आएको हो । जसमध्य भरतपुर…
सामूहिक बलात्कार गर्ने दुई पक्राउ
काठमाडौँ, भदौ १९ : प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर…
चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार
चितवन, भदौ १९ : जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो…
गण्डकी प्रदेशमा थपिए ४० जना कोरोना सङ्क्रमित
गण्डकी, भदौ १९ : गण्डकी प्रदेशमा आज ४० जना कोरोना सङ्क्रमति थपिएका छन् । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा…
लोकप्रिय
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
एमाले महाधिवेशन : मतदान सम्पन्न, २२२७ मत खस्यो
पुष ०३, २०८२
क्यान्सर अस्पताललाई चिनियाँ सहयोग
पुष ०२, २०८२






