समाचार
चक्रपथ दोस्रो चरणको बिस्तारका लागि सडकका संरचना हटाइयो
काठमाडौँ, भदौ १८ : चक्रपथको दोस्रो चरण (कलङ्कीदेखि चाबहिलसम्म) बिस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५ प्रतिशत सकिएको छ । सडक बिस्तार गरिने क्षेत्रमा रहेका केही घर हटाउनेबाहेक यहाँका अरु…
मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा विवाद पछि झडप, स्थानीयलाई सम्झाउँदै प्रहरी
ललितपुर, भदौ १८ : ललितपुर पाटनका स्थानीयले रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्नुपर्ने माग गर्दे रथ तान्न शुरु भए पछि प्रहरी र स्थानीयबीच झडप भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका एक…
नेपालमा पहिलोपटक ८८ वर्षीय वृद्धले कोरोना जित्नुभयो
नेपालगञ्ज, भदौ १८ : नेपालमै पहिलो पटक ८८ वर्षका एक वृद्धले बाँकेमा कोरोनालाई जितेर निको भई घर फर्किनुभएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाको जानकी गाउँपालिका वडा न–३ करमोहनाका ८८ वर्षीय…
रातो मत्स्येन्द्रनाथको रथ जात्राको माग गदैँ स्थानीयको प्लेकार्डसहित धर्ना
काठमाडौँ, भदौ १८ : ललितपुरको पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ जात्रा गर्न माग गदैँ स्थानीयले प्लेकार्डसहित धर्ना दिएका छन् । बिहीबार पुल्चोकमा भेला भएका स्थानीयहरुले कोरोनाको सुरक्षित मापदण्ड बनाई रथयात्रा गर्नुपर्ने…
तीन लाखसहित १२ जुवाडे पक्राउ
विराटनगर, भदौ १८ : मोरङको कानेपोखरी गाउँपालिकामा लुकीछिपी अवैधरुपमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी निरीक्षक दिलीपकुमार…
नेकपा सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारियाे
काठमाडौँ, भदौ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । बिहान ११ बस्ने पूर्वनिर्धारित बैठकलाई आजै दिउँसो सारिएको हो । बैठक अघि बैठकको…
नेकपा सचिवालय बैठक बस्दै
काठमाडौँ, भदौ १८ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्न आज दिउँसो सो पार्टीको सचिवालय बैठक बस्दैछ । यसअघि यही भदौ…
बागलुङ बाढी अपडेट : १० जनाको शव फेला, ४१ बेपत्ता
गलकोट, भदौं १८ : बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी…
जडीबुटीबाट बनाइएकाे अर्कबटी काेराेना उपचारमा प्रभावकारी भएकाे दाबी
लुम्बिनी, भदौ १८ : बुटवल बेलबासका रोशन घिमिरेले खानाको स्वाद थाहा पाउन छाडेको तीन दिन भइसकेको थियो । उहाँले खाना त खानुहुन्थ्यो तर के खाएँ भन्ने पत्तै पाउनुभएको थिएन । एक…
गण्डकीका प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण
पोखरा, भाद्र १८ : गण्डकी प्रदेश सभाका १ जना सदस्यलाई कोरोना पुष्टि भएको छ । भदौ १४ गते उहाँको स्वाब संकलन गरिएकोमा क्षेत्रिय रोग परिक्षण केन्द्रमा गरिएको परिक्षणमा उहाँलाइ कोरोना पुष्टि…
लोकप्रिय
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२
जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई
पुष ०३, २०८२






