समाचार

सात अन्तर्राष्ट्रिय उडान : ६०१ यात्रु नेपाल फर्किए

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी आज सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन् । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट…

बागलुङ पहिरामा फेला परेका १३ को सनाखत, एक बाँकी

 भदौ १९, २०७७

बलेवा, भदौ १९ : यही भदौ १७ गते रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ । पहिचान भएका वडा नं…

कोरोनासम्बन्धी नीति निर्माणमा महिला सहभागिता गराउन आदेश

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : कोभिड–१९ को रोकथामसँग सम्बन्धित कुनै पनि छलफल, योजना निर्माण, व्यवस्थापन, अनुगमनलगायत निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीशद्वय…

‘बजार भ्रमण गर्दैमा अनुगमन हुँदैन’

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले स्थानीय तहमा कानून बन्न नसक्दा बजार अनुगमन प्रभावकारी हुन नसकेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले…

‘घरदैलो’ सेवाको मापदण्ड तोकियो, सेवा सञ्चालन

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा छ । यससँगै आजदेखि घरदैलो सेवा समेत सञ्चालनमा आएको छ । सेवा सञ्चालन गर्दा तोकिएको…

घाँटीबगर क्षेत्रमा काम गर्ने मजदुरको ढुङ्गा लागेर मृत्यु

 भदौ १९, २०७७

दार्चुला, भदौ १९ : महाकाली लोकमार्गअन्तरर्गत तिंकर सडकको घाँटीबगर क्षेत्रमा घोेरेटो बाटो निर्माणमा संग्लन एक मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ । नेपाली सेनाले गत जेठ ९ गतेदेखि निर्माण गरिरहेको…

अर्थ र सञ्चार मन्त्रालयको कार्यभार प्रम ओलीलाई

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा युवराज खतिवडाले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोक्नुभएको…

व्लोदानको आकस्मिक रक्तदान

 भदौ १९, २०७७

काठमाडौँ, भदौ १९ : ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) कीर्तिपुर नगर समिति, नेरेसो कीर्तिपुर उपशाखा तथा नयाँबजार क्लबको संयुक्त आयोजनामा दोश्रो दिनको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अहिलेको…

बागलुङ पहिरो : फेला परेका सबैको सनाखत

 भदौ १९, २०७७

बलेवा, भदौ  १९ : यही भदौ १७ गते रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये सबैको शव सनाखत भएको छ । पहिचान भएका वडा नं ९…

जनताको दुःखमा सरकार साथमा छ : गृहमन्त्री थापा

 भदौ १९, २०७७

काठमाडौं, भदौ १९ : गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई आज राहत सामग्री प्रदान गर्नुभएको छ । उहाँले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभयो । गृहमन्त्री थापासहित बागलुङ–२…