समाचार

बागलुङ पहिरोमा हराएका २४ मध्ये एकको शव भेटियो

 भदौ २०, २०७७

बलेवा, भदौ २० : गत बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोख्ने क्रममा आज भुजीखोला…

उपत्यकामा १० दिनमा दोब्बर संक्रमित थपिए, काठमाडौंका सात वडा कोरोना ‘हटस्पट’ बन्दै

 भदौ २०, २०७७

काठमाडौं, भदौ २० : काठमाडौं उपत्यकामा कोभिड–१९ का सङ्क्रमित सात हजार ३८ पुगेको छ । दश दिनमा उपत्यकामा दोब्बर सङ्क्रमित थपिएका हुन । भदौ ८ गते काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा…

सवारी दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

 भदौ २०, २०७७

लहान, भदौ  २० : सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका¬–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट…

खुकुलो बनाउँदै निषेधाज्ञा बढाइयो

 भदौ २०, २०७७

चितवन, भदौ २० : जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ । प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो । सो मिति आज मध्यराति…

शिर मेमोरियल अस्पतालका १७ जनामा सङक्रमण, धुलिखेल अस्पतालमा थप एकको मृत्यु

 भदौ २०, २०७७

काभ्रे, भदौ २० कोरोना सङक्रमणबाट धुलिखेल अस्पतालमा एक पुरुषको आज (शनिवार) विहान मृत्यु भएको छ । महोत्तरी जिल्ला बर्दिवास नगरपालिका निवासी ७६ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार विहान मृत्यु भएको…

मन्त्री नेम्वाङको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

 भदौ २०, २०७७

काठमाडौं, भदौ २० : भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मन्त्रालयका उच्च अधिकारीमा कोरोना संक्रमण देखिएपछि मन्त्री नेम्वाङको शुक्रबार परीक्षणका लागि स्वाव…

आर्थिक लेनदेनका कारण छुराले घाँटी रेटी साथिको हत्या

 भदौ २०, २०७७

बिर्तामोड, भदौ २० : चार दिनअघि शिवसताक्षी ११ का २८ वर्षीय गोमानसिंह मगरको हत्या आफ्नै साथीले आर्थिक कारोबारका कारण गरेको प्रहरीले सार्बजनिक गरेको छ । मगरको हत्यामा उनकै साथी शिवसताक्षी ८…

कास्कीमा निषेधाज्ञा एक हप्ता थप

 भदौ २०, २०७७

गण्डकी, भदौ २० : कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट…

बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

 भदौ २०, २०७७

रुपन्देही, भदौ २० : बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का एक महिला र बुटवल–११ का एक पुरुष…

रातो मत्स्येन्द्रनाथको क्षमापूजा

 भदौ २०, २०७७

ललितपुर, भदौ २० : समयमा नै सबै विधि पूरा नभएका कारण कमीकमजोरी सुुधार्न रातो मत्स्येन्द्रनाथको शुक्रबार क्षमापूजा गरिएको छ । ललितपुर महानगरमा लगाइएको निषेधाज्ञाबीच बिहान ११ः३० बजेबाट पुजारीहरूले रातो मत्स्येन्द्रनाथको क्षमापूजा…