समाचार

विद्युतीय सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्छ : प्रधानमन्त्री

 भदौ २३, २०७७

काठमाडौँ, भदौ २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्ने बताउनुभएको छ । सुन्दर यातायात प्रालिले काठमाडौँ उपत्यकामा वातावरणमैत्री विद्युतीय सार्वजनिक…

साक्षर नेपाल घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ

 भदौ २३, २०७७

काठमाडौँ, भदौ २३ : नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर…

सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

 भदौ २३, २०७७

काठमाडौँ, भदौ २३ : नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनाँै स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा…

खेल मिलेमतो राज्यविरुद्ध कसुर नहुने

 भदौ २३, २०७७

काठमाडौँ, भदौ २३ : सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने खेल मिलेमतोलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसुर नहुने व्याख्या गरेको छ । अदालतले राज्य…

स्थानीय तहको एपबाट रकम भुक्तानी गर्न मिल्ने

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : सरकारले स्थानीय तहबाट प्रदान गरिने सेवाहरू वापतको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने सुविधासहितको स्थानीय तहको मोबाइल ‘एप’ प्रयोगमा ल्याएको छ । ‘एन्ड्रोइड’ प्रयोगकर्ताले ‘गुगल प्लेस्टोर’ र ‘आइओएस’…

अल्का अस्पतालमा कार्यरत गीता केसीको हत्या भतिजा निर्मलले गरेको स्वीकारे

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्या भतिजा निर्मल केसीले आफैले गरेको स्वीकार गरेका छन् । प्रहरी वृत चापागाउँका प्रमुख डिएसपी कृष्णराज ओझाले निर्मलले आफै…

बाढीले जलविद्युत् आयोजनाको विद्युत् गृहसहित दुई जनालाई बगायो

 भदौ २२, २०७७

ताप्लेजुङ, भदौ २२ : सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको छ । गए राति आएको बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको…

‘एकीकृत बाल संरक्षण’ नीति आउने

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नक्सालस्थित नेपाल बाल सङ्गठन केन्द्रीय कार्यालयको आज अनुगमन गर्नुभएको छ । सो अवसरमा उहाँले अनाथ तथा असहाय बालबालिकाको संरक्षण…

‘कोरोना केही होइन भन्ने रूपमा लिनु हुँदैन’

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : कोभिड–१९ बाट सङ्क्रमणमुक्त हुनुभएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रूपमा लिनु नहुने बताउनुभएको छ । आफू मृत्युको मुखमा पुगेर…

स्वरोजगारका लागि ल्याइएका नीतिलाई सरल बनाइने

 भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवालाई स्वरोजगार बनाउन ल्याइएका नीतिलाई सरल बनाइने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज आयोजना गरेको स्वरोजगार कोषमा युवाका अवसर विषयक…