समाचार
चितवनमा मृत गैडा भेटियो, चोरी शिकारीले मारेको आशंका
भरतपुर भदौ २३ : चितवन राष्ट्रिय निकुञ्ज भित्र एक गैडा मृत भेटिएको छ । मृत गैँडाको टाउकोमा चोट र ढाडमा चोट भएकाले चोरी शिकारीले गैडा मारेको हुन सक्ने निकुञ्जका प्रमुख संरक्षण…
कोरोनाबाट बाँकेमा थप एकजनाको निधन
बाँके, भदौ २३ : बाँकेमा कोरोना सङ्क्रमित एक ब्यक्तिको उपचारको क्रममा मङ्गलबार निधन भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ का ८० वर्षीया महिलाको उपचारको क्रममा निधन भएको बाँकेका प्रमुख…
पत्रकारको परिचयपत्र नक्कली बनाएर दुरुपयोग
काठमाडौँ, भदौ २३ : पत्रकारको परिचयपत्र नक्कली बनाउने र पत्रकार नै नभएको व्यक्तिले ‘प्रेस ज्याकेट’ लगाएर पत्रकारिताकै दुरुपयोग गरेको पाइएपछि प्रहरीले उच्च निगरानी थालेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न…
नाकाहरुमा फेरि भीड,फर्किँदै श्रमिकहरु
बुटवल,भदौ २३ : भारतमा कोरोना जोखिम र बन्दाबन्दी भएपछि नेपाल फर्किएका श्रमिकहरु बन्दाबन्दी खुकुलो हुने बित्तिकै पुनः भारत जाने क्रम बढेको छ । भारतमा बन्दाबन्दी सुरु भएपछि कतिपय नेपाली पैदल…
काठमाडौं उपत्यकाका ३९६ मा सङ्क्रमणको पुष्टि
काठमाडौं, भदौ २३ : काठमाडौं उपत्यकामा ३९६ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३९६ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।मन्त्रालयले दैनिक प्रेस…
दरबार हाइस्कूलको भवन हस्तान्तरण
काठमाडौँ, भदौ २३ : चीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन आज हस्तान्तरण भएको छ । गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण प्रक्रिया कोभिड–१९ का…
देशभर थप ९०२ संक्रमित थपिए, दुई हजार २८७ जना निकाे भए
काठमाडौँ, भदौ २३ : नेपालमा कोभिड–१९ का ९०२ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि…
मनोसामाजिक समस्याविरुद्ध चनचेतना चलाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, भदौ २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी र निजी क्षेत्रका निकायलाई…
विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्न : मन्त्री पोखरेल
नुवाकोट, भदौ २३ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताउनुभएको छ । आज नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय…
संक्रमणको अवस्था जान्न नेपालमा पनि ‘सिरो प्रिभेलेन्स’ अध्ययन
काठमाडौं, भदौ २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सिरो प्रिभेलेन्स’ विधि अपनाएर समुदायमा कोभिड–१९ सङ्क्रमणको अवस्थाको अध्ययन सर्वेक्षण गर्न लागेको छ । जनस्वास्थ्यविद्हरुले सङ्क्रमण समुदायमा गइसकेको दाबी गर्दै आएका छन् ।…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






