समाचार
संक्रमणको अवस्था जान्न नेपालमा पनि ‘सिरो प्रिभेलेन्स’ अध्ययन
काठमाडौं, भदौ २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सिरो प्रिभेलेन्स’ विधि अपनाएर समुदायमा कोभिड–१९ सङ्क्रमणको अवस्थाको अध्ययन सर्वेक्षण गर्न लागेको छ । जनस्वास्थ्यविद्हरुले सङ्क्रमण समुदायमा गइसकेको दाबी गर्दै आएका छन् ।…
लागुऔषधसहित दुई पक्राउ
भक्तपुर, भदौ २३ : महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्र्याउँदै गरेको प्राप्त सूचनाका आधारमा महानगरीय…
नेकपामा अब विवाद छैन : पौडेल
बागलुङ, भदौ २३ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताउनुभएको छ । जनयुद्धका शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल…
निषेधाज्ञाबारे निर्णय लिन उपत्यकाका प्रजिअहरू भर्चुअल बैठकमा
काठमाडौं, भदौ २३ : बुधबार रातिसम्म जारी रहने निषेधाज्ञाबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा निकाय, उद्योगी र व्यापारी, सरकारी चिकित्सकबिच भर्चुअल बैठक सुरु भएको छ । अहिले तीन जिल्लाका…
‘संक्रमितको सम्पर्कमा हुनेहरु पनि स्वाब दिन मान्दैनन्’
लहान, २३ : लहान नगरपालिकामा कोरोना संक्रमण सामुदाय स्तरमा नै फेलिन थालेपनि संक्रमितहरुको सम्पर्कमा हुनेहरु स्वाब दिन नचाहानुले संक्रमण अझै फैलिने खतरा देखिएको छ । संक्रमणमा हुनेहरुले निर्धक्क भएर स्वब दिन…
संक्रमितभन्दा निको हुने दोब्बर
काठमाडौँ, भदौ २३ : कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित हुनेको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या झण्डै दोब्बर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ९७९ जनामा कोरोना सङ्क्रमण…
आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरेपछि…
गलकोट, भदौ २३ : जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ…
कोरोना सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्न ‘अपरेसन सेन्टर’
काठमाडौँ, भदौ २३ : काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ । हरेक दिन कोरोना सङ्क्रमित बढ्न थालेपछि कामपाले यस किसिमको…
सबैको रिचार्ज र ब्यालेन्स बुझ्न अब एउटै नम्बर
काठमाडौँ, भदौ २३ : सेवा प्रदायक अनुसारका फरकफरक सर्ट कोडबाट हैरान प्रयोगकर्तालाई केही सजिलो हुने भएको छ । अबदेखि तपार्ईं जुनसुकै सेवा प्रदायकको मोबाइल सेवा प्रयोग गरे पनि एउटै कोड प्रयोग…
शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक
बैतडी, भदौ २३ : बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






