समाचार
बङ्गलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने
काठमाडौँ, असोज ५ : बङगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ । आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा…
क्यानको बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा
काठमाडौँ, असोज ५ : नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक मङ्गलबारदेखि चितवनमा हुँदैछ । क्रिकेटको भावि योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको हो । देशभरिका पदाधिकारी भाग लिन सहज…
जीप दुर्घटना हुँदा दुई बालकको मृत्यु
मकवानपुर, असोज ५ : मकवानपुरको राक्सिराङ–३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप…
नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भेट, सचिवालय बैठकको कार्यसूचीमा छलफल
काठमाडौं, असोज ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको कार्यसूची बारेमा केन्द्रित भएर दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अोलीलाई भेट्न…
वीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट दुई महिलाको मृत्यु
विराटनगर, असोज ५ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । झापाको मेचीनगर–८ की ७२ वर्षीया महिला र सुनसरी इनरुवा–४ की ४९ वर्षीया…
थप ११ सय ५४ जनामा कोरोना संक्रमण, १ हजार ५ संक्रमणमुक्त
काठमाडौं, असोज ५ : नेपालमा कोरोनाभाइरसका एक हजार १५४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार १५४ जना जना सङ्क्रमित थपिएका हुन् ।…
प्रधानमन्त्रीद्वारा ‘हिमचितुवा’ शेर्पाप्रति श्रद्धाञ्जलि
काठमाडौँ, असोज ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्िरता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार…
प्याजको मूल्य बढी लिने पाँच पसललाई कारवाही
परासी, असोज ४ : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)स्थित बढी मूल्यमा प्याज बिक्री गर्ने पाँच पसल कारवाहीमा परेका छन् । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको मौका छोपी व्यवसायीहरुले आफूखुशी मूल्य बढाएर प्याज…
प्राकृतिक चिकित्सालयबाट ५० कोरोना मुक्त
चितवन असोज ५ : भरतपुर महानगरपालिकाद्वारा सञ्चालित प्राकृतिक चिकित्सालय आइसोलेशनबाट ५० जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । भरतपुर– १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचार पछि…
५२ प्रतिशत सङ्क्रमित होम आइसोलेशनमा
कर्णाली, असोज ५ : कर्णाली प्रदेशमा ५२ प्रतिशत कोरोना भाइरसका सङ्क्रमित होम आइसोलेशनमा बसेका पाइएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाले प्रदेशका ४५२ जना सक्रिय सङ्क्रमितमध्ये २३७ जना अर्थात ५२…






