समाचार
सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताको छलफल बिहीबार
काठमाडौँ, भदौ ३१ : सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
चितवन, भदौ ३१ : नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा आज बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ…
स्रेस्तेदार र सिडिओका भान्सेसहित ५० सङ्क्रमित
सप्तरी, भदौ ३१ : निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी,…
बहराइनका राजकुमार परिवारसहित नेपाल घुम्न काठमाडौंमा
काठमाडौं, भदौ ३१ : बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफा परिवार सहितको टोली नेपालको पर्यटकीय स्थल घुम्नको लागि आज नेपाल आउनु भएको छ । पूर्व निधारित समय अनुसार उहाँहरु…
दासढुङ्गाको एकीकृत विकासका लागि डिपिआर बनाइँदै
सत्ताइस वर्षअघि तात्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको स्थल दासढुङ्गाको एकीकृत विकास गरिने भएको छ । त्यसका…
वैदेशिक सहयोगका अधिकांश सडक आयोजना ठप्प
काठमाडौँ, भदौ ३१ : वैदेशिक सहयोगमा निर्माणाधीन अधिकांश सडक आयोजना ठप्प छन् । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण देशभरमा सञ्चालित अधिकांश आयोजना अघि बढ्न नसकेका हुन् । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाहेकका अरु…
तरकारी बजार अनुगमन : प्याज कालोबजारी गर्ने नियन्त्रणमा
काठमाडौँ, भदौ ३१ : महानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले बुधबार बल्खुका आलु प्याजका व्यापारी सुनिल केसीलाई प्याजमा कालोबजारी गरेको अभियोगमा नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले व्यापारी केसीलाई…
चार स्यानिटाइजर उद्योगलाई कारवाही
काठमाडौँ, भदौ ३१ : औषधि व्यवस्था विभागले दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएको जनाएको छ । चीन, भारत, काठमाडौँ र ललितपुरमा…
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा उप्रेती
काठमाडौँ, भदौ ३१ : स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सेनेन्द्रराज उप्रेती नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको…
अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्नेलाई कारवाहीको माग
काठमाडौँ, भदौ ३१ : १३ विद्यार्थी सङ्गठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ । तेह्र विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
चीनको छोङछिङमा नेपाल पेभेलियन (मण्डप)
मंसिर ३०, २०८२






