समाचार
भरतपुरबाट रङ्गशालाका लागि रु डेढ करोड
चितवन,कात्तिक २ः गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले रु एक करोड ५० लाख प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम…
बसको ठक्करबाट पैदल यात्रुको मृत्यु
काठमाडौं,कात्तिक २ः काठमाडौँको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका–४ का ३१…
बाग्लुङका २ संघीय सांसदद्वारा दशैं भत्ता फिर्ता
बाग्लुङ, कात्तिक २ : बागलुङबाट प्रत्यक्षरुपमा निर्वाचित संघीय सांसद डा सूर्य पाठकले दशैं भत्ताबापतको रकम सरकारलाई फिर्ता गर्नुभएको छ । बागलुङ क्षेत्र नम्बर १ का सांसद पाठकले देशमा कोरोनाका कारण…
बाँकेमा ब्राउन सुगरसहित दुई जना पक्राउ
बाँके,कात्तिक ०२ःबाँकेमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ का प्रदीप खटिक र १६ जयसपुरकी २१ वर्षीया निशा खानलाई प्रहरीले पक्राउ गरेको…
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खसीबोका काठमाडौं आईपुगे,भोलिबाट बिक्री गर्ने
काठमाडौ, कात्तिक ०२ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारबाट खसीबोकाको बिक्री गर्ने भएको छ । घटस्थापनाको भोलिपल्टबाट खसीबोका बिक्री गर्ने योजना भए पनि सोमबारबाट मात्रै खसी बोकाको बिक्री सुरु…
दुई हजार ९४२ कोरोना संक्रमित थपिए, दुई हजार ३२६ निको भए
काठमाडौं, कात्तिक २ : पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ९४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक लाख ३२ हजार २४२…
कैलालीको जुगेडामा गस्तीमा गएका असईसहित दुई प्रहरी बेपत्ता
कैलाली, कात्तिक २ : कैलालीको धनगढी नजिक जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी बेपत्ता भएका छन् । मोटरसाइकलमा गस्तीमा गएका असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद…
गाउँपालिकाका एकल पुरुषलाई भत्ता
दार्चुला, कात्तिक २ : ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको…
भेरी अस्पतालमा ४२ वर्षीय संक्रमितको मृत्यु
बाँके, कात्तिक २ : बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा…
उदयपुरको भदौरेमा जिप दुर्घटना, पाँचको मृत्यु, तीन जना घाइते
ओखलढुङ्गा, कात्तिक २ : ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने भदौरे भिरमा स्कारपिओ दुर्घटना हुँदा ओखलढुङ्गाका दुईसहित पाँच जनाको ज्यान गएको छ । भैरहवाबाट ओखलढुङ्गातर्फ आउँदै गरेको बा२०च ७१७१ नंको स्कारपियो…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






