समाचार

गण्डकी पर्यटन क्षेत्रलाई विशेष राहत दिइने

 कार्तिक ०१, २०७७

पोखरा, कात्तिक १ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवसायी बाँचे व्यवसाय बाँच्ने बताउनुभएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखरा (रेबान)को २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनको उद्घाटनसत्रमा…

‘कोरोना महामारीबीच प्रयोगशालाले गरिरहेको योगदान सराहनीय’

 कार्तिक ०१, २०७७

धनुषा, कात्तिक १ : लालबाबु राउतले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकासका लागि प्रदेश सरकार हरेक किसिमको सहयोग गर्न तयार रहेको बताउनुभएको छ । प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला…

प्रदेश १ मा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु

 कार्तिक ०१, २०७७

काठमाडौं, कात्तिक १ : प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा झापामा तीन तथा मोरङ र सुनसरीमा एकएक…

रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु

 कार्तिक ०१, २०७७

बुटवल, कात्तिक १ : रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ४९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो । अस्पतालका सूचना…

पृतनापति सम्मेलन आइतबारदेखि

 कार्तिक ०१, २०७७

काठमाडौं, कात्तिक १ : नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुने छ । प्रत्येक…

कर्णाली प्रदेशका पदाधिकारी र प्रधानमन्त्रीबीच भेट, छलफल सकारात्मक

 कार्तिक ०१, २०७७

काठमाडौं, कात्तिक १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका विषयमा छलफल गर्न काठमाडौं बोलाइएका कर्णाली प्रदेशका पदाधिकारीहरुसँग शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्नुभएको छ…

अन्तर्राष्ट्रिय राजमार्ग सुधार शुरू : स्याफ्रु–मैलुङ राजमार्गको काम अगाडि बढ्यो

 कार्तिक ०१, २०७७

रसुवा, कात्तिक १ : तीन वर्ष अगाडि कच्ची साधारण मार्गका रूपमा खोलिएको स्याफ्रु–मैलुङ राजमार्गमा सुधारका काम अगाडि बढेको छ । अन्तर्राष्ट्रिय राजमार्गमा पर्ने १७ किमी उक्त भूभागमा टेवा पर्खाल, नाली र कालोपत्रसमेतका…

तीन हजार १६७ कोरोना संक्रमित थपिए, एक हजार ८ सय डिस्चार्ज

 कार्तिक ०१, २०७७

काठमाडौँ, कात्तिक १ : पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा एक हजार ७४६ सहित देशभर तीन हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा एक हजार ४५१, ललितपुरमा १५२…

वीरगञ्जबाट २३ किलो सुन बरामद

 कार्तिक ०१, २०७७

वीरगन्ज, कात्तिक १ : वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको…

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

 कार्तिक ०१, २०७७

धरान, कात्तिक १ : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान –१५ का ६५ वर्षीय…