समाचार
काठमाडौं उपत्यकामा थपिए तीन हजार १०७ कोरोना संक्रमित
काठमाडौं, कात्तिक ५ : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार १ सय ७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा…
समुदायस्तरमा कोरोना फैलिएपछि बजार बन्द गराउन सेना परिचालन
दार्चुला, कात्तिक ५ : सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको…
पहिरोपीडितको व्यथा : त्रिपालभित्र जमारा राखेर दशैँ
जाजरकोट, कात्तिक ५ : “दिनमा घामले पोल्छ, रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प केही नभएपछि यही त्रिपालमुनि…
राष्ट्रपतिबाट रानीपोखरी उद्घाटन : उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने
काठमाडौं,कात्तिक ५ : विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्दिर उद्घाटन गर्नुभएको हो । मन्दिर र…
गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, दुईको मृत्यु
गण्डकी, कात्तिक ५ : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार १०५ पुगेको गण्डकी…
उपनिवेशकालीन भारत : यसकारण कलकत्ताका महिलाले गराउनुपर्थ्यो यौनाङ्गको परीक्षण
काठमाडौं, कात्तिक ५ : सन् १८६८ मा कलकत्ता (अहिले कोलकाता) सहरमा ब्रिटिश प्रहरीले सुखीमोनी रौर नाम गरेकी एक नगरवधूलाई चिकित्सकीय परीक्षण नगराएको अभियोगमा जेल पठाइदिए। त्यतिबेला पञ्जीकृत वेश्याहरूले आफ्नो यौनाङ्ग…
३० करोड किलोमिटरभन्दा पर एउटा क्षुद्रग्रहलाई अमेरिकी अन्तरिक्ष यानले छोयो
काठमाडौं, कात्तिक ५ : अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्त्वकांक्षी मिशन अन्तर्गत ३० करोड किलोमिटर भन्दा पर रहेको एउटा क्षुद्रग्रहबाट नमूना सङ्कलन गर्ने काम पूरा गरेको छ। उक्त यान…
रानीपोखरी र दरबार हाइस्कुल पुनः निर्माण सम्पन्न, आज उद्घाटन गरिँदै
काठमाडौं, कात्तिक ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गर्दै हुनुहुन्छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले…
सस्तो दरमा उडान गर्न थालेपछि पोखरामा दैनिक दुई सय प्याराग्लाइडिङ
काठमाडौं, कात्तिक ५ : यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित…
कोरोना संक्रमणबाट म्याग्दीमा थप एकको मृत्यु
म्याग्दी, कात्तिक ५ : म्याग्दीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष ९आइसीयू० मा उपचाररत…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






