समाचार

चितवनमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

 कार्तिक ०६, २०७७

चितवन, कात्तिक ६ : चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ…

नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ…

सवारी स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याउने तयारी

 कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : एक दशकभन्दा पहिले जडान भएर पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन नसकेको सवारी साधनको स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याइने भएको छ । टेकुस्थित भेहिकल फिटनेस…

रेडपाण्डाको छालासहित चार पक्राउ

 कार्तिक ०६, २०७७

कर्णाली, कात्तिक ६ : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार…

दसैंको मुखमा भारत जानेहरूको लर्को

 कार्तिक ०५, २०७७

नेपालगञ्ज, कात्तिक ५ : हिन्दुहरुको महान चाड दसैंको मुखमा चाड मनाउन घर फर्किने बेलामा कोरोनाको समेत परवाह नगरि रोजगारीका लागि भारत जानेहरुको यहाँस्थित नेपाल भारत नाकामा लर्को लागेको छ ।…

‘प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै छवी उच्च’

 कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने सङ्गठनकै छवी उच्च हुने बताउनुभएको छ । उहाँले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त,…

सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

 कार्तिक ०५, २०७७

फुङ्लिङ, कात्तिक ५ : ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान सुरु गरेको छ । कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान…

मानव तस्करमा परेका २४ जनालाई उद्धार

 कार्तिक ०५, २०७७

काठमाडौँ, कात्तिक ५ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले मानव तस्करमा परेका १९ जनालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको छ । गत असोज १२…

५ हजार ७४३ कोरोना संक्रमित थपिए, दुई हजार ९९६ डिस्चार्ज

 कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : पछिल्लो २४ घन्टामा नयाँ कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार ७ सय ४३ पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार…

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

 कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : नेपालमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।…