समाचार
थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक : प्रधानमन्त्री ओली
बैङ्कक, २२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सफल भएको बताउनुभएको…
सङ्घीयता खर्चिलो छ, छरितो बनाउनुपर्छ : मन्त्री पौडेल
तानसेन (पाल्पा), २२ चैत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताउनुभएको छ । आज नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको शुभकामना तथा सम्मान…
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
दमक (झापा), २२ चैत : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति झापा क्षेत्र नं ४ प्रदेशसभा (१)को…
आणविक सम्झौतामा इरानसँग ‘प्रत्यक्ष वार्ता’ गर्ने ट्रम्पको चाहना
वासिङ्टन, २२ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तेहरानसँग आणविक सम्झौताबारे ‘प्रत्यक्ष वार्ता’ चाहेको बताउनुभएको छ । यसअघि उहाँले इरानले आणविक हतियार विकास गरे बम हान्ने धम्की दिनुभएको थियो…
संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यः गृहमन्त्री लेखक
काठमाडौँ, २२ चैत : गृहमन्त्री रमेश लेखकले अराजकतामार्फत संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यका साथ पूर्वराजाका समर्थकहरुले तीनकुनेमा हिंस्रक घटना घटाएको बताउनुभएको छ । आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन…
तीनकुने घटनाको अनुसन्धानमा सहयोग पुर्याउन आग्रह
काठमाडौँ, २२ चैत : राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटनाको छानबिन जारी रहेकाले अनुसन्धानमा आवश्यक सहयोग पुर्याउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । काठमाडौँको तीनकुनेसहित आसपासका क्षेत्रमा यही चैत १५…
मोदीसँगको वार्ता सार्थक र सकारात्मक रह्यो : प्रधानमन्त्री ओली
काठमाडौँ, २२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता सार्थक र सकारात्मक भएको बताउनुभएको छ। बिहीबार बैंककमा भएको भेटवार्तापछि ट्वीट (एक्स)मा लेख्नुहुँदै ओलीले यस्तो बताउनुभएको हो।…
भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिन्छ : मोदी
काठमाडौँ, २२ चैत : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको बताउनुभएको छ। बिमस्टेक शिखर सम्मेलनपछि बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि मोदीले यस्तो बताउनुभएको हो। भेटपछि…
ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक
वासिङ्टन, २२ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गर्नुभएको छ । आफ्नो अनुहार अङ्कित प्रोटोटाइप र…
दुई छोरासहित हमासका वरिष्ठ नेताको मृत्यु
बेरुत, २२ चैत : लेबनानको सिडोनस्थित एक अपार्टमेन्टमा शुक्रबार भएको इजरायली ड्रोन आक्रमणमा हमासका वरिष्ठ अधिकारी हसन फरहत र उहाँका दुई छोराको मृत्यु भएको लेबनानी सेना र अल जदीद टिभी…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






