समाचार

प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

 माघ ०६, २०७७

काठमाडौं, माघ ६ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न…

पौडेललाई मनाउन निवासमै पुगे देउवा

 माघ ०६, २०७७

काठमाडौं, माघ ६ : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा सशक्त आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोमबार उनकै निवास बोहोराटारमा भेटेर अदालतलाई जोडेर निर्वाचनको विरोधमा नउभिन आग्रह…

मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

 माघ ०६, २०७७

झापा, माघ ६ : पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमबार…

सोमबार रातिदेखि काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा शुरु

 माघ ०६, २०७७

काठमाडौँ, ६ माघ : काठमाडौँबाट पोखरासम्म रात्रिकालीन पर्यटकीय बससेवा शुरुआत भएको छ । देशदर्शन बससेवा प्रालिले नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि रात्रिकालीन पर्यटक बससेवा शुरु गरेको हो…

आयल निगमको रक्सौल डिपो बन्द, वार्षिक १२ करोडभन्दा बढी बचत हुने

 माघ ०६, २०७७

काठमाडौँ, माघ ६ : रक्सौल डिपो बन्द भएपछि नेपाल आयल निगमलाई मासिक एक करोड रुपियाँ बचत हुने भएको छ । रक्सौल डिपोबाट मासिक ४० हजार किलोलिटर डिजेल नेपाल आउने गरेकामा उक्त…

काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य थप विस्तार

 माघ ०६, २०७७

काठमाडौँ, माघ ५ : काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ । तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो ।…

हुम्दे र खुम्बु क्षेत्र थामेमा ‘आइस क्लाइम्बिङ फेस्टिभल’

 माघ ०६, २०७७

काठमाडौँ, माघ ५ : पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पु-याउने उद्देश्यले मनाङको हुम्दे र सोलुखुम्बुको खुम्बु क्षेत्र थामेमा ‘आइस क्लाइम्बिङ फेस्टिभल २०२१’ आयोजना हुने भएको छ । नेपाल पर्वतारोहण…

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

 माघ ०६, २०७७

चितवन, माघ ६ : भरतपुर महानगरपालिका–२२ मा घरेलु तथा साना उद्योग प्रदर्शनीकक्षको शिलान्यास गरिएको छ । कक्षको महानगर प्रमुख रेनु दाहालले सोमबार शिलान्यास गर्दै उहाँले प्रदर्शनीकक्षको सञ्चालनले स्थानीय उत्पादनको बजारीकरण…

जनधनको क्षति र पर्यावरणीय हानीको हिसाबले आगलागी ठूलो विपत्

 माघ ०६, २०७७

विराटनगर, माघ ६ : नेपालमा आगलागी र वनडढेलो जनधनको क्षति र पर्यावरणीय हानीको हिसाबले अन्य विपत्का तुलनामा ठूलो विपत् हो । तर पनि यसको नियन्त्रण, जोखिम न्यूनीकरण र व्यवस्थापनमा भने खासै…

मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनका लागि आग्रह

 माघ ०६, २०७७

काठमाडौं, माघ ६ : नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुनरोत्थानका लागि मौद्रिक नीतिमार्फत घोषणा गरिएका राहत प्याकेज कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । महासङ्घका…