समाचार

संसद् विघटन गरेर राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : प्रचण्ड

 माघ ०६, २०७७

काठमाडौं, माघ ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरि राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न भएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो…

‘निर्मला प्रकरण सल्टाउनु पहिलो प्राथमिकता’

 माघ ०६, २०७७

महेन्द्रनगर, माघ ६ : कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न यहाँ आइपुग्नुभएका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण पहिलो प्राथमिकतामा राखेर अनुसन्धान जुट्ने बताउनुभएको छ ।…

चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि निर्देशन

 माघ ०६, २०७७

काठमाडौं, माघ ६ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौं चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहबीच समन्वय बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा…

प्रतिनिधिसभा विघटन मुद्दा : विषयकेन्द्रित बहस गर्न आग्रह

 माघ ०६, २०७७

काठमाडौं, माघ ६ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले विषयवस्तुमा केन्द्रित भएर बहस गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विषय केन्द्रित भएर सुनुवाइ…

थपिए ३४८ कोरोना संक्रमित, ४११ जना संक्रमणमुक्त

 माघ ०६, २०७७

काठमाडौं, माघ ६ : नेपालमा थप ३४८ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर चार हजार ९५६ जनाको पिसीआर परीक्षण भएकामा…

आगो बालेर नसुत्न सर्वसाधारणमा अनुरोध

 माघ ०६, २०७७

काठमाडौं, माघ ६ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगो बालेर सुत्दा विभिन्न जिल्लामा मानवीय क्षति भएको भन्दै सचेत हुन सर्वसाधारणमा अनुरोध गरेको छ । प्राधिकरणले घरमा जाडो…

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाईते

 माघ ०६, २०७७

मरगढी माघ ६ : डडेल्धुरामा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । अमरगढी नगरपालिका वडा नं .२ कुस्माली नजिक ट्याक्टर दुर्घटना हुँदा…

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

 माघ ०६, २०७७

काठमाडौं, माघ ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ ।…

प्रतिनिधिसभा विघटन मुद्दा : प्रमलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने तर्क

 माघ ०६, २०७७

काठमाडौं, माघ ६ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार…

बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

 माघ ०६, २०७७

भोजपुर, माघ ६ : जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २०…