समाचार

थप ३२२ जनामा कोरोना संक्रमण, तीन हजार ८६१ सक्रिय संक्रमित

 माघ ०५, २०७७

काठमाडौं, माघ ५ : थप ३२२ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । पछिल्लो समय चार हजार ३०६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका सङ्क्रमितमध्ये १६३ जना काठमाडौँ उपत्यकाका…

भ्याट छलीको अभियोगमा सुलभ ट्रेड कन्सर्नविरुद्ध मुद्दा

 माघ ०५, २०७७

काठमाडौं, माघ ५ : राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल तयार गरी छ करोड ५२ लाख १३ हजार ७२६ बराबरको ठगी गरेको अभियोगमा सुलभ ट्रेड कन्सर्नका सञ्चालक…

सर्वोच्च अदालतलाई दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि आह्वान

 माघ ०५, २०७७

काठमाडौं, माघ ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिँडाउन र संविधान जोगाउनका लागि सङ्घर्षको मैदानमा उत्रिन अपिल…

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

 माघ ०५, २०७७

काठमाडौं, माघ ५ : अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र…

पेट्रोल तथा डिजेलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि

 माघ ०५, २०७७

काठमाडौं, माघ ५ : नेपाल आयल निगमले पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुईका दरले…

दुई लाख ३८ हजारले डाउनलोड गरे ‘नागरिक एप’

 माघ ०५, २०७७

काठमाडौँ, माघ ५ : “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरेको सो…

तोकिएको मितिमा निर्वाचन जरुरी : राष्ट्रपति

 माघ ०५, २०७७

काठमाडौ, माघ ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६-७७ ग्रहण…

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते

 माघ ०५, २०७७

काठमाडौँ, माघ ५ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण…

प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती : नेपाल

 माघ ०५, २०७७

काठमाडौं, माघ ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि गम्भीर चुनौती थपिएको बताउनुभएको छ । अखिल…

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

 माघ ०५, २०७७

काठमाडौं, माघ ५ : काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा आगलागी भएको छ । महानगरीय प्रहरी परिसरका अनुसार आज दिउँसो २ बजे लागेको आगो करीब ३…